यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक र युवती पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक र युवती पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक र युवती पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ५, मंगलवार १०:१४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक र युवती पक्राउ परेका छन्।

लागूऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–३ भासी जनज्योती टोलकी २७ वर्षीया युवती निलम अवस्थीको घरमा खानतलासी गर्दा शुन्य दशमलव ४९ ग्राम खैरो हेरोइन फेला पारी उलाई पक्राउ गरएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

अवस्थी सँगै रहेका भीमदत्त नगरपालिका–१५ बस्ने २८ वर्षीय अरुण चन्दलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जले
अर्को लेख सुनको भाउमा नयाँ कीर्तिमान : तोलामा एक लाख ७५ हजार रुपैयाँ नाघ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा ४ जना लागूऔषधसहित पक्राउ

२०८१ फाल्गुन १२, सोमबार ०९:५१ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा एक पुरुषको शव फेला

२०८२ जेष्ठ ५, सोमबार ११:५१ गते
कञ्चनपुर

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०८१ श्रावण २, बुधबार ०९:१७ गते
कञ्चनपुर

कञ्चनपुरको बेलौरीमा भोलि स्थानीय बिदा

२०८१ श्रावण २२, मंगलवार १४:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?