यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको साइनोले मनायो दोस्रो वार्षिकोत्सव, लोकसेवाका कक्षा सञ्चालन गर्ने घोषणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको साइनोले मनायो दोस्रो वार्षिकोत्सव, लोकसेवाका कक्षा सञ्चालन गर्ने घोषणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको साइनोले मनायो दोस्रो वार्षिकोत्सव, लोकसेवाका कक्षा सञ्चालन गर्ने घोषणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन ६, मंगलवार २१:१८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढी १, टीसीएन चोकमा रहको साइनो एजुकेसनको दोस्रो वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

मङ्गलबार धनगढीका विभिन्न क्षेत्रका शिक्षा प्रेमी व्यक्तिहरुको उपस्तिथिमा एजुकेसनमा अध्ययनरत विद्यार्थीहरुको नृत्य, गीत, गजल लगायतका प्रतिभा प्रदर्शन गरि वार्षिकोत्सव मनाएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्रदीप अधिकारीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा साइनो एजुकेसनका अध्यक्ष रोहित चन्दको अध्यक्षता रहेको थियो।

साइनो एजुकेसनमा लोकसेवा आयोगका तयारी कक्षाहरू गुणस्तरीय तथा अब्बल तरिकाले पढाउनका लागि दक्ष प्रशिक्षकसहितको साइनोको टिम तयार भइसकेको र छिट्टै कक्षा सञ्चालन हुने साइनो एजुकेसनका सल्लाहकार हरिश पन्तले बताएका छन्।

उच्च शिक्षाका निमित्त अन्तर्राष्ट्रिय स्तरमा जान इच्छुक विद्यार्थीका लागि साइनो एजुकेसनले गरेको योगदान उत्कृष्ट रहेको समारोहका प्रमुख अतिथि अधिकारीले बताएका छन्।

यस्तै साइनो एजुकेसनलाई एउटा प्राली वा इन्सिच्युट मात्रै नबनाएर सपना बोकेका युवाहरूको इमोसन बनाउन चाहेको साइनोका सञ्चालक रोहित चन्दले बताए छन् ।

अध्यक्ष चन्दले भने, ‘काठमाडौँमा बसेर पढ्ने विद्यार्थीको कोरिया, जापान जाने, नाशु, खरिदार बन्ने अधिकार जति छ त्यति नै दार्चुलामा बस्ने, बाजुरामा बस्ने वा बैतडीमा बस्ने विद्यार्थीको पनि हो । र, यस कार्यका लागि हामी लागि परेका छौं।’

साइनोको दोस्रो वार्षिकउत्सव समारोहमा साइनो एजुकेसनका प्रवन्ध निर्देशक पदमराज जोशीले स्वागत मन्तव्य राखेका थिए।

साथै साइनो एजुकेसनले आगामी दिनमा लोकसेवा आयोगका तयारी कक्षाहरू पनि सञ्चालन गर्ने अध्यक्ष रोहित चन्दले बताएका छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख डोटीको आदर्श गाउँपालिका ५ मा नयाँ एम्बुलेन्स सञ्चालन
अर्को लेख आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

एनपीएल आजदेखि : दिउँसो २ बजे शुभारम्भ, पहिलो खेल ४ बजे

२०८२ मंसिर १, सोमबार १०:२५ गते
कैलाली

गोदावरीमा तीज महोत्सव हुँदै

२०८१ भाद्र ३, सोमबार १२:२४ गते
राष्ट्रिय

तराईमा अझै केही दिन हुस्सु लाग्ने

२०८१ पुष १८, बिहीबार ०९:२१ गते
कैलालीसमाचार

धनगढीबाट ५ किलो चरेशसहित बझाङका एक जना पक्राउ

२०८२ पुष २९, मंगलवार १०:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?