यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

काठमाण्डौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन ४, आईतवार १४:३५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –काठमाण्डौं उपत्यकासहित देशभर वायु प्रदूषण बढेको छ ।

अहिले काठमाण्डौं विश्वका धेरै प्रदूषित शहरको तेस्रो सूचीमा छ । काठमाण्डौंको वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई) आज १६० देखि २०० भन्दा माथिसम्म रहेको छ ।

एक्यूआई शून्यदेखि ५० सम्म हुँदा सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई मानव स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई २०१ देखि ३०० सम्म हुनुलाई सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम मानिन्छ । ३०१ देखिमाथिको अवस्थालाई घातक वा आपत्कालीन अवस्था मानिन्छ ।

काठमाण्डौसँगै भरतपुर, हेटौँडा, धनगढी, पोखरालगायतका शहरमा पनि वायु प्रदूषण बढेको छ । वायु गुणस्तर विज्ञ डा। भूपेन्द्र दासका अनुसार काठमाण्डौं उपत्यकामा वर्षा हुन नसकेर प्रदूषण थुप्रिएर बसेको छ । उहाँका अनुसार काठमाण्डौं कचौरा आकारको शहर भएकाले हावा चल्न पाउँदैन । त्यसले गर्दा प्रदूषण यहीँ जम्मा भएर बस्छ र दिनदिनै थप हुँदै जान्छ । त्यो निस्कन पाउँदैन ।

दूषित हावामा सास फेरिरहँदा यसले दीर्घकालीन रूपमा फोक्सोसम्बन्धी रोगहरू निम्त्याउँछ । फोक्सोमा सीधै र अरू धेरै अङ्गमा असर पुर्‍याउने डाक्टरहरू बताउँछन् । प्रदूषणले मुटु, दम, फोक्सो र उच्च रक्तचाप भएका बिरामीलाई झन् गाह्रो बनाउँछ ।

प्रदूषण बढेको बेला सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परेमा मास्कको प्रयोग गर्न विज्ञहरूको सुझाव छ ।

अघिल्लो लेख चौथो राष्ट्रिय लुम्बिनी लोक दोहोरी अवार्ड २०८१ सम्पन्न । (नामावली सहित)
अर्को लेख कुडा कर्णालीको छैटौँ संस्करण आजदेखि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रियसमाचार

नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

२०८२ भाद्र २६, बिहीबार १०:१७ गते
राष्ट्रियसमाचार

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

२०८२ असार १४, शनिबार १२:३५ गते
राष्ट्रियसमाचार

विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनप्रति शिक्षकहरूको असन्तुष्टि

२०८२ जेष्ठ ५, सोमबार १३:३१ गते
राष्ट्रियसमाचार

गुणस्तरहीन वस्तु बेचेको अभियोगमा ४३ जना विरुद्ध मुद्दा दायर

२०८२ भाद्र १२, बिहीबार १४:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?