यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वकप उपविजेता खोखो खेलाडीलाई सम्मान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वकप उपविजेता खोखो खेलाडीलाई सम्मान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

विश्वकप उपविजेता खोखो खेलाडीलाई सम्मान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २१, सोमबार १४:५३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी।हालै सम्पन्न खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेको खोखो नेपाली टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ ।

धनगढीमा रहेको चैतन्य पाठशालाले सुदूरपश्चिम प्रदेशबाट सहभागी भएका १२ जना खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

आज आयोजित एक समारोहकाबिच सामाजिक विकासमन्त्री मेघराज खड्काले उनीहरुलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गरे ।

खोखो विश्वकपमा नेपालको महिला र पुरुष दुबै टोली उपविजेता बनेको थियो । चैतन्यले महिला टिमका कप्तान सरस्वती कडायत, मनमती धामी, पूजा ओड, खुश्बु राना, वर्षा पण्डितलाई सम्मान गरेको छ । त्यसैगरी, पुरुषतर्फ टिम कप्तान हेमराज पनेरु, विवश चौधरी, जोगेन्द्र राना, सुरज पुजारा, समिर चन्द, गणेश विक र जनक चन्दलाई सम्मान गरेको छ ।

यसैगरी, टिम व्यवस्थापक कृष्ण पनेरु र अन्तर्राष्ट्रिय खोखो निर्णायक राजकुमार चौधरीलाई पनि नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा सामाजिक विकासमन्त्री खड्काले खेलाडीले मुलुकको नाम विश्वमा चम्काएर सुदूरपश्चिम प्रदेशलाई गौरवान्वित बनाएको बताए ।

अघिल्लो लेख हमाससँगको पछिल्लो आदानप्रदानमा १८३ प्यालेस्टिनी बन्दी रिहा
अर्को लेख विश्व क्यान्सर दिवस : ९५ प्रतिशत क्यान्सरको उपचार नेपालमै सम्भव
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेलेर नेपाली फुटबल टोली स्वदेश फर्कियो

२०८१ मंसिर ४, मंगलवार ११:०९ गते
खेलकुद

एनपीएलमा विराटनगरले पोखरालाई १ सय ४० रनको लक्ष्य दियो

२०८१ मंसिर २७, बिहीबार ११:०० गते
खेलकुद

एनपीएलमा चितवन राइनोजले काठमाण्डौं गुर्खाजलाई हरायो

२०८१ मंसिर १७, सोमबार १७:४३ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: अध्यक्ष ओली

whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?