यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एआईको प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतको घोषणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एआईको प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतको घोषणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

एआईको प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतको घोषणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २१, सोमबार ०८:४३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : यौन दुर्व्यवहारको तस्वीर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतले घोषणा गरेको छ ।

एआई उपकरणविरुद्ध बेलायत सरकारले अस्ति शनिवार कानूनको घोषणा गरेको हो । योसँगै एआईको दुरूपयोग गरी बाल यौन दुर्व्यवहारको तस्वीर बनाउने कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो देश बनेको छ ।

बालबालिकाको यौनिक तस्वीर बनाउनका लागि बनाइएका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण राख्न, सिर्जना गर्न वा वितरण गर्ने कार्यलाई बेलायतको सरकारले गैरकानूनी घोषणा गरेको गृहमन्त्री यवेट कूपरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

गृहमन्त्री कूपरले अनलाइन बाल यौन दुर्व्यवहार सामग्रीसँगै किशोर किशारीहरूलाई अनलाइनमार्फत एआईको प्रयोग गरी यौनिक गतिविधि सिकाउने कार्यहरू पनि बढेकोले नयाँ कानून ल्याएर बाल दुर्व्यवहारका लागि प्रयोग भइरहेका केही एआई मोडेलहरूमा प्रतिबन्ध लगाउन लागेको बताएको खबरमा उल्लेख छ ।

बेलायतमा भएको एक अनुसन्धानले हरेक वर्ष झण्डै पाँच लाख बालबालिकाहरू कुनै न कुनै रूपमा दुर्व्यवहारको सिकार हुने गरेको देखाएको छ ।

अघिल्लो लेख कलौनी मृत्यु प्रकरण : गृहमन्त्री लेखक पुगे कञ्चनपुर
अर्को लेख वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

गाजामा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गयो

२०८२ जेष्ठ १, बिहीबार १६:१८ गते
अन्तर्राष्ट्रिय

बाढीले क्षति पुर्‍याएका जलविद्युत् आयोजनाको पुनर्निर्माणमा समस्या भयो स् व्यवसायी

२०८१ मंसिर ३, सोमबार १२:५० गते
अन्तर्राष्ट्रिय

साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार

२०८१ श्रावण १३, आईतवार १५:२१ गते
अन्तर्राष्ट्रिय

ट्रम्पसँग पराजित कमलाको सम्बोधन- शान्तिपूर्ण शक्ति हस्तान्तरण हुन्छ

२०८१ कार्तिक २२, बिहीबार ०८:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?