यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

अछाममा भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ४, शुक्रबार १३:४५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

अछाम –डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछाममा शुरू हुने भएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्प पीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता भएसँगै काम शुरू भएको जानकारी दिए।

विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०८१ बमोजिम कामीको घर पुनर्निर्माणका लागि मङ्गलसेन नगरपालिका–५ का अध्यक्ष झङ्करप्रसाद भाट र लाभग्राहीबीच हिजो सम्झौतामा हस्ताक्षर भएको हो । कामीको घर पुनर्निर्माणका लागि चार लाख रुपैयाँ खर्च हुने र यो रकम पालिकाबाट भुक्तान हुने जनाइएको छ ।

भूकम्पबाट पूर्णरूपमा क्षति भएका घर पुनर्निर्माणका लागि चार लाख रुपैयाँ, आंशिक क्षतिको हकमा एक लाख र सामान्य क्षति भएकालाई ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइने छ ।

विं.सं.२०७९ कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएको भूकम्पका कारण त्यहाँका १० पालिकाका पाँच हजार पाँच सय ४० घर प्रभावित भएका थिए ।

अघिल्लो लेख गाजा युद्धविराम सम्झौतामा सहमति भएको इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जानकारी
अर्को लेख पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आजदेखि खुल्दै चुरियामाई सुरुङ

२०८१ पुष ८, सोमबार ११:३६ गते
राष्ट्रियसमाचार

नियमित विद्युत आपूर्तिमा प्रतिबद्ध रहेको प्राधिकरणको भनाइ

२०८२ जेष्ठ ६, मंगलवार १०:३१ गते
खेलकुद

एनपीएलमा पोखरा र जनकपुर तथा काठमाण्डौं र सुदूरपश्चिमको खेल आज

२०८१ मंसिर २०, बिहीबार ०८:०८ गते
राष्ट्रिय

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ पुष २, मंगलवार १४:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?