यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा प्रेसिडेन्टिसियल ग्राजुएट स्कुल प्रेजेन्स ‘युवा खोज, आविष्कार तथा प्रविधि महोत्सव’ हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा प्रेसिडेन्टिसियल ग्राजुएट स्कुल प्रेजेन्स ‘युवा खोज, आविष्कार तथा प्रविधि महोत्सव’ हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीमा प्रेसिडेन्टिसियल ग्राजुएट स्कुल प्रेजेन्स ‘युवा खोज, आविष्कार तथा प्रविधि महोत्सव’ हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ३, बिहीबार २२:२५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीमा अनुसन्धान तथा आविष्कार केन्द्र सुदूरपश्चिमको आयोजनामा प्रेसिडेन्टिसियल ग्राजुएट स्कुल प्रेजेन्स ‘युवा खोज, आविष्कार तथा प्रविधि महोत्सव’ हुने भएको छ। 

सुदूरपश्चिममा बदलिँदो समय र आधुनिक प्रविधिको विकासलाई ध्यानमा राख्दै यही माघ ८ र ९ गते धनगढीको ओम पार्टी प्यालेसमा उक्त महोत्सव आयोजना हुने भएको हो।

नयाँ सोच, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्न ‘युवा खोज, आविष्कार तथा प्रविधि महोत्सव’ आयोजना गरिने आयोजकले जनाएको छ।  

यस महोत्सवले सुदूरपश्चिमका युवाहरूको प्रतिभा उजागर गर्न, नविनतम प्रविधिको प्रयोगबारे जानकारी गराउन र उनीहरूको सिर्जनशीलतालाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अनुसन्धान तथा आविष्कार केन्द्र सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिपेन्द्र जोशीले बताएका छन्। 

महोत्सवका मुख्य आकर्षणहरू

१. रोबोटिक्स प्रतियोगिता:

रोबो फुटबल: प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूले फुटबल खेल्ने रोबोटहरू निर्माण गरी प्रतिस्पर्धा गर्नेछन्।

रोबो रेस: तीव्र गतिको रोबोट रेसमा सहभागीले आफ्नो दक्षता प्रदर्शन गर्नेछन्।

रोबो अखाडा: रोबोटले रोबोटसँग प्रतिस्पर्धा गर्ने रोचक अखाडा।

२. विज्ञान प्रदर्शनी (Science Exhibition):

कम्युनिटी इम्प्याक्ट: समाजमा सकारात्मक प्रभाव पार्ने नवीनतम विचार र परियोजनाहरू।

प्रब्लम सोल्भिङ: समस्याहरू समाधान गर्न विद्यार्थीहरूको सिर्जनशीलता प्रदर्शन।

बेस्ट इन्जिनियरिङ: उत्कृष्ट इन्जिनियरिङ कौशल प्रस्तुत गर्ने अवसर।

मोस्ट इनोभेटिभ: नविनतम र अनौठा विचारहरूको सम्मान।

सहभागिताका लागि‌ विद्यार्थीहरूले रिसर्च एण्ड इनोभेसन सेन्टर सुदूरपश्चिमको आधिकारिक फेसबुक पेज वा कल/मेसेजमार्फत दर्ता गर्न सक्नेछन्। यस महोत्सवमा सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् र अर्चिद इन्टरनेसनल कलेज मुख्य सहयोगीका रूपमा रहनेछन्।

महोत्सवबारे कार्यक्रम संयोजक सुरज खड्काले भने, “तपाईं किन आउनुपर्छ? यो महोत्सव केवल प्रतियोगिता होइन, सुदूरपश्चिमको भविष्य निर्माण गर्ने प्लेटफर्म हो। युवाहरूको ऊर्जा, सिर्जनशीलता र प्रविधिमा रुचिलाई अघि बढाउन हामी सबैको साथ र सहभागिता आवश्यक छ। त्यसकारण सहभागी बनौँ र नयाँ युगको निर्माणमा योगदान गरौँ।”

सिर्जनशीलता र प्रविधिमा आधारित यो महोत्सवले सुदूरपश्चिमका युवाहरूलाई नवप्रवर्धनतर्फ प्रेरित गर्दै नयाँ सोच र सीप विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख रुखबाट खसेर बाजुरामा शिक्षिकाको मृत्यु
अर्को लेख विपिन जोशीलाई फिर्ता ल्याउन पूर्ण प्रतिबद्ध रहेको इजरायलका राष्ट्रपतिको भनाइ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स ६ महिना निलम्बन गर्न सिफारिस

२०८३ बैशाख २७, आईतवार ११:१७ गते
कैलाली

धनगढीबाट लागूऔषध मुद्दामा फरार युवक पक्राउ

२०८१ भाद्र २७, बिहीबार १२:२४ गते
कञ्चनपुर

कञ्चनपुरमा एक किराना पसलमा आगलागी

२०८१ माघ ८, मंगलवार ११:३४ गते
कैलाली

कैलालीमा ७ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद

२०८१ फाल्गुन ८, बिहीबार १०:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?