यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खो–खो विश्वकपमा नेपाली पुरुष टोलीको तेस्रो जीत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खो–खो विश्वकपमा नेपाली पुरुष टोलीको तेस्रो जीत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

खो–खो विश्वकपमा नेपाली पुरुष टोलीको तेस्रो जीत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ३, बिहीबार १३:३९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – खो–खो विश्वकपको पुरुषतर्फ नेपालले लगातार तेस्रो जीत हासिल गरेको छ ।

समूह चरणको अन्तिम खेलमा आज भुटानलाई ९८–८ ले हराउँदै नेपालले तेस्रो जीत हासिल गरेको हो । यसअघि नेपालले ब्राजिल र पेरुलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।

यस्तै खो–खो विश्वकपको महिलातर्फ नेपालले समूह चरणको अन्तिम खेलमा आज पौने ५ बजे बङ्गलादेशसँग खेल्दैछ । महिलातर्फ समूह चरणको खेलमा नेपाल अपराजित छ । महिला टोलीले पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी र तेस्रो खेलमा हिजो श्रीलङ्कालाई हराएको थियो ।

समूह चरणको खेलपछि शीर्ष दुईटोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनल खेल भोलि हुनेछन् । यस्तै फाइनल खेल आउँदो आइतवार हुनेछ ।

अघिल्लो लेख म्यानमारको जेड खानी भत्किँदा २२ जनाको मृत्यु
अर्को लेख भारतका चारजना स्रष्टालाई नई पुरस्कार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने

२०८२ असार २८, शनिबार १४:१३ गते
खेलकुद

एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे

२०८१ मंसिर १४, शुक्रबार १४:०८ गते
खेलकुद

अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा

२०८१ मंसिर १०, सोमबार ०९:३४ गते
खेलकुद

सुदूरपश्चिम रोयल्सलाई कुमारी जवको साथ

२०८१ कार्तिक २४, शनिबार २०:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?