यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युद्धविराम सम्झौताको घोषणा भए पनि गाजामा इजरायली आक्रमण, २० जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युद्धविराम सम्झौताको घोषणा भए पनि गाजामा इजरायली आक्रमण, २० जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

युद्धविराम सम्झौताको घोषणा भए पनि गाजामा इजरायली आक्रमण, २० जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ३, बिहीबार १२:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएपछि पनि निरन्तर आक्रमण भइरहेको छ ।

आउने आइतवारदेखि पूर्ण युद्धविराम लागू गर्ने सम्झौता भए पनि इजरायलले हवाई आक्रमण गरिरहेको हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले दाबी गरेको हो । युद्धविराम सम्झौताको घोषणापछि गाजामा खुशी साटासाट भइरहँदा आक्रमणले पनि तीव्रता पाएको बीबीसीले जनाएको छ ।

एजेन्सीका अनुसार इजरायली हवाई आक्रमणमा २० जनाको ज्यान गएको खबरमा उल्लेख छ । इजरायली सेनाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यसैबीच युद्धविराम सम्झौताको घोषणा भएपछि हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायली नागरिकले सडकमा प्रदर्शन गरिरहेका छन् । इजरायल र हमासबीचको युद्धविराम सम्झौतालगत्तै इजरायलको तेल अभिभमा मानिसहरू सडकमा आएका हुन् ।

अघिल्लो लेख सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो
अर्को लेख सुदूरपश्चिममा वर्षा, तराईमा हुस्सु : राम्रोसँग घाम नलाग्दा चिसो बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

स्पेनको गोदाममा विस्फोट : तीनजनाको मृत्यु

२०८१ मंसिर १३, बिहीबार ११:०७ गते
अन्तर्राष्ट्रियसमाचार

यमनमा जासुसी गरेको आरोपमा १७ जनालाई मृ*त्युदण्डको सजाय

२०८२ मंसिर ८, सोमबार १०:५९ गते
अन्तर्राष्ट्रियसमाचार

‘पुष्पा २’को ट्रेलर सार्वजनिक गर्न अल्लु अर्जुन नेपाल नजिक

२०८१ मंसिर २, आईतवार १४:३२ गते
अन्तर्राष्ट्रिय

क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो

२०८१ फाल्गुन ६, मंगलवार १०:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?