यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २, बुधबार १३:१० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

आज भएको खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको हो ।

मलेसियाको क्वालालम्पुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५८ रन बनाएको थियो । कप्तान पूजा महतो १० रनमा आउट हुँदा अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालले जीतका लागि दिएको ५९ रनको सामान्य लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि रिया शर्माले तीन विकेट लिइन् ।

नेपाल पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नौ रनले पराजित भएको थियो । गएको महिना भएको १९ वर्षमुनिको एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप यही माघ ५ देखि २० गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । नेपालले पहिलो खेलमा माघ ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

अघिल्लो लेख देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
अर्को लेख कैलालीको गोदावरीबाट एक लाख २२ हजार मुल्यको अबैध सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

आईपीएल क्रिकेटमा आज चेन्नई र दिल्ली तथा पञ्जाब र राजस्थान खेल्दै

२०८१ चैत्र २३, शनिबार १३:२९ गते
खेलकुद

१९.३ ओभरमा अलआउट हुँदै काठमाडौंले दियो जनकपुरलाई १०२ रनको लक्ष्य

२०८१ मंसिर २७, बिहीबार १४:४० गते
खेलकुद

साफ वुमेन्स च्याम्पियनसिप : नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु

२०८१ कार्तिक १४, बुधबार १८:५३ गते
खेलकुद

फिफाले महिला क्लब विश्वकप आयोजना गर्ने

२०८१ फाल्गुन २३, शुक्रबार १०:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?