यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २, बुधबार १०:३४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :बाँकेमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसारमोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको हो।

मंगलबार साँझ राप्तीसोनारी-७ फत्तेपुर सर्रामा नरैनापुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगञ्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्तीसोनारी-७ फत्तेपुर सर्राका २७ वर्षीय दिलबहादुर थारु र पछाडि सवार २३ वर्षीय राजेश थारुको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द प्रसाद पोखरेलले बताए।

प्रहरीका अनुसार दुर्घटनालगत्तै बस चालक फरार भएका थिए। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।

अघिल्लो लेख डडेल्धुरामा बाल यौन दुव्र्यवहार मुद्दामा फरार एक जना पक्राउ
अर्को लेख विद्युत प्राधिकरण धनगढीको बोर्ड ह्याक, लेखियो ‘आई लभ यू चित्रा’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ पुष २, मंगलवार १४:१३ गते
राष्ट्रिय

प्रहरीको हिरासतबाट ८ जना थुनुवा फरार

२०८१ आश्विन ७, सोमबार १३:०० गते
राष्ट्रिय

दमौलीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

२०८१ पुष ९, मंगलवार १२:३५ गते
अन्तर्राष्ट्रियराष्ट्रिय

बेपत्ता बस र यात्रुको खोजीका लागि भारतीय सीमावर्ती जिल्लामा समन्वय

२०८१ श्रावण १, मंगलवार १४:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?