यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको चैतन्यद्वारा शैक्षिक जागरण आभियान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको चैतन्यद्वारा शैक्षिक जागरण आभियान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

धनगढीको चैतन्यद्वारा शैक्षिक जागरण आभियान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १९, शुक्रबार १२:४१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःधनगढीको चैतन्यले शैक्षिक जागरण आभियान थालनी गरेको छ।

शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशाला भन्ने मूल नारा बोकेर अगाडि बढेको धनगढीको शिवनगरमा रहेको चैतन्य पाठशालाले शैक्षिक क्षेत्रमा नवीन प्रयास तथा शौक्षिक जागरणको अभियान सुरू गरेको छ।

दूर दराजका स्थानमा रहेका आधारभूत आवश्यकताबाट वञ्चित रहेका, आर्थिक विपन्नताबाट गुज्रिरहेका र शैक्षिक क्षेत्रमा चाहेरपनि अगाडि बढ्न नसेकेका ठाउँमा गएर सक्दो सहयोग गरी पाठशालाले शैक्षिक जागरण अभियानको यात्रा सुरु गरेको हो। चैतन्य पाठशाला र चैतन्य एकेडेमीले शैक्षिक जागरण अभियानको यात्रा गर्दै आएको छ।

विगतका वर्षझैं यस वर्षपनि सहयोगार्थ स्वरुप यही पुष १४ गते जुगेडामा रहेको नवदुर्गा आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई १२० थान न्यानो लुगा वितरण गरेको थियो। भने श्री दर्जा कोट मावि धिर्कामाण्डौँ डोटीको विद्यालयलाई एक थान ल्यापटपसहित ३०० थान न्यानो लुगा र पुस्तकालयका लागि पुस्तक पनि उपलब्ध गराएको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी बताए।

डोटीको बोगटान फुडसिल गाउँपालिका १ सिमचौर स्थित सिमचौर माविका विद्यार्थीहरुलाई १८६ थान न्यानो लुगा विवरण गरि उप्रेरणात्मक कार्यक्रम सञ्चालन गरिएको छ। पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले शिक्षासँगै संस्कारपनि आजको समाजको आवश्यकता रहेको बताए। चैतन्यको यस कार्यक्रमबाट समाजमा सकारात्मक मनोविज्ञानको विकास भएको स्थानीयहरूको भनाइ छ।

अघिल्लो लेख सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढ्यो
अर्को लेख एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

नागरिक उड्डयन प्राधिकरण आगजनी : जले झन्डै एक दर्जन विभागका कागजात

२०८२ भाद्र २५, बुधबार १५:२३ गते
कैलालीसमाचार

कैलालीबाट ठुलो मात्रामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

२०८२ श्रावण ४, आईतवार ०९:४६ गते
राष्ट्रिय

त्रिशूली नदीमा हराएका दुई बसका तीन यात्रुको शव भेटियो

२०८१ असार ३०, आईतवार ०८:२५ गते
कृषिराष्ट्रिय

एक वर्षमै फल्यो स्याउ, किसान उत्साहित

२०८१ श्रावण २०, आईतवार १५:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?