यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भोजपुर दुर्घटना अपडेट : १ को मृत्यु, गम्भीर तीन जनालाई काठमाडौं ल्याइयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भोजपुर दुर्घटना अपडेट : १ को मृत्यु, गम्भीर तीन जनालाई काठमाडौं ल्याइयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

भोजपुर दुर्घटना अपडेट : १ को मृत्यु, गम्भीर तीन जनालाई काठमाडौं ल्याइयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ११, बिहीबार १२:०९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

भोजपुर :भोजपुरको टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। तीनको अवस्था गम्भीर रहेको छ।

भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना हुँदा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको मृत्यु भएको भोजपुर प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

चालक सहित १० जना सवार उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो। गम्भीर तीन जनालाई हेलिकोप्टरमार्फत् काठमाडौंका लागि पठाइएको छ।

भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ कि ईहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टर मार्फत् काठमाडौं पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

अन्यको भोजपुर अस्पतालमा उपचार भइरहेको छ।

अघिल्लो लेख दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
अर्को लेख मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्यमा सुधार हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

इलाममा एक युवतीको शव गाडिएको अवस्थामा फेला, श्रीमान पक्राउ

२०८१ चैत्र १५, शुक्रबार १०:५९ गते
राष्ट्रिय

रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

२०८१ पुष ४, बिहीबार १४:५६ गते
राजनीतिराष्ट्रियसमाचार

विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने ऊर्जामन्त्रीको पहिलो निर्णय

२०८२ भाद्र ३०, सोमबार १५:२५ गते
राष्ट्रियसमाचार

जेनजी आन्दोलनमा आगजनी गर्ने युवक पक्राउ

२०८२ कार्तिक १५, शनिबार ११:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?