यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १४ शुक्रबार
2026, Oct 30, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १४ शुक्रबार
2026, Oct 30, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ८, सोमबार १४:४४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटको एकघरमा बाबुछोरा मृत अवस्थामा भेटिएका छन् ।

मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले उज्यालोलाई जानकारी दिए ।

दुई फरक कोठामा बाबुछोराको शव भेटिएको उनले बताए । दुई वटा ढोका बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो । दुवै जनाको शरीरमा चोटपटक लागेको हुँदा हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ । घटना बारे अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

अघिल्लो लेख विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अर्ब रुपैयाँ लगानी जुट्यो
अर्को लेख प्रहरीमाथि चोरीको आरोपित भगाउँदै गरेको आरोप, पत्रकारको धर्नापछि फेरि पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी
  • कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ
  • दु:खी बन्दै पाकिस्तान फर्किए साहिब्जादा फरहान, हुसेन तलात नेपालमै
  • दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

काठमाण्डौं उपत्यकासहित मुख्य शहरहरूमा वायु प्रदूषण उच्च

२०८१ फाल्गुन ५, सोमबार १२:२३ गते
राष्ट्रिय

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

२०८१ श्रावण २८, सोमबार ०७:३४ गते
राष्ट्रियसमाचार

यो मनसुनमा करिब २० लाख व्यक्ति प्रभावित हुने अनुमान

२०८२ जेष्ठ १४, बुधबार १४:३८ गते
राष्ट्रिय

स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०८१ पुष ३, बुधबार ०९:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?