यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णालीविरुद्ध टस जितेको सुदूरपश्चिम फिल्डिङमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णालीविरुद्ध टस जितेको सुदूरपश्चिम फिल्डिङमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

कर्णालीविरुद्ध टस जितेको सुदूरपश्चिम फिल्डिङमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १, सोमबार ०९:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ।

त्रिवि क्रिकेट मैदानमा हुन लागेको समूह चरणको अन्तिम खेलमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन्।

कर्णाली र सुदूरपश्चिमबीचको यस खेलले प्लेअफ पुग्ने र क्वालिफायर खेल्ने सबै टोलीको टुंगो लाग्नेछ ।

सुदूरपश्चिम रोयल्स ६ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफ पुगिसकेको छ। क्वालिफायरमा पुगेकोदीपेन्द्रसिंह ऐरीको टिमलाई साँघुरो हारले पनि फरक पर्ने छैन। लिगको अन्तिम खेलमा जित हात पार्दै सुदूरपश्चिम क्वालिफायर खेल्ने लक्ष्यमा छ।

कर्णाली भने अलि बढी दबाबमा हुनेछ। फराकिलो हारले उसको प्लेअफ सम्भावना समाप्त हुनेछ। चौथो स्थानमा रहेको सोमपाल कामीको टिमको ७ खेलबाट ८ अंक छ।

यो खेलको नतिजामा काठमान्डु गुर्खाजको पनि नजर रहनेछ। करण केसीको कप्तानीमा रहेको गुर्खाज पनि समान ८ अंकका साथ पाँचौं स्थानमा छ।

यदि सुदूरपश्चिमले कर्णालीमाथि ठूलो अन्तरको जित हात पारे काठमान्डुले पनि प्लेअफमा स्थान बनाउन सक्ने समीकरण रहेको छ।

कर्णाली पछिल्ला चार खेलयता अपराजित छ। एनपीएलमा सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेका छन्।

अघिल्लो लेख हुम्लाको हिमालपारी रहेको जाङ गाउँ बसाइँसराइले रित्तियो
अर्को लेख मोबाइल र इन्टरनेटको पहुँचसँगै विद्युतीय भुक्तानी कारोबार बढ्दो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

एशिया कपमा आज बङ्गलादेश र हङकङ खेल्दै

२०८२ भाद्र २६, बिहीबार १०:५३ गते
खेलकुद

नेपाल कबड्डी लिग आजदेखि शुरू हुँदै

२०८१ माघ ४, शुक्रबार १०:२५ गते
अन्तर्राष्ट्रियखेलकुदसमाचार

टी–२० विश्वकप विजेता भारतले आज विजयी उत्सव मनाउँदै

२०८१ असार २०, बिहीबार ०९:२२ गते
खेलकुद

विराटनगर र पोखराबीचको खेल ‘सुपर ओभर’ मा

२०८१ मंसिर २७, बिहीबार १२:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?