यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रविविरुद्धको अनुसन्धान पूरा, मुद्दा दायरको तयारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रविविरुद्धको अनुसन्धान पूरा, मुद्दा दायरको तयारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

रविविरुद्धको अनुसन्धान पूरा, मुद्दा दायरको तयारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १, सोमबार ०८:१९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपलचनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरेको छ।

रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ र जीबी राईनिकट लिला पछाइँसहित ५ जनाविरुद्धको अनुसन्धान पूरा गरी मंगलबारसम्म रायसहितको प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको हो।

उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजनका लागि सिफारिस गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीको तयारी छ ।

आगामी ६ पुससम्म मुद्दा अदालतमा पुर्‍याउनुपर्ने भएकाले मंगलबारसम्म प्रहरीले अनुसन्धान प्रतिवेदन दिए त्यसैका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन लैजाने छ।

सूर्यदर्शनको १ अर्ब ११ करोड अपचलन भएकोमा साढे १० करोड गोर्खा मिडिया ग्रुपमा आएको महानगरपालिका र संसदीय विषेश छानविन समितिको प्रतिवेदनमा उल्लेख छ। त्यसमध्ये १ करोड रुपैंयाँ लामिछानेको नामबाट आएको उल्लेख छ।

सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेपछि थुनछेक बहस हुनेछ । जसले लामिछानेसहितका आरोपीलाई थुना बाहिर राख्ने या कारागार पठाउने भन्ने टुंगो लाग्ने छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा सहकारीका सञ्चालक एवं गोर्खा मिडिया ग्रुपका कुमार रम्तेलसहित ६ जनालाई पहिले नै पक्राउ गरिएकोमा अहिले पुर्पक्षका लागि हिरासतमा छन्।

सोही प्रकरणको पुरक मुद्दाका लागि पूर्वडीआइजी जोशीलाई गत असोज ६ र रास्वपा सभापति लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो।

जोशी र लामिछानेसहित दोस्रो चरणमा पक्राउ परेकाविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको थियो। सहकारीको रकम अपचलनका मुख्य आरोपी जीबी राई भने फरार छन। उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भैसकेको छ भने राहदानी रोक्का गरिएको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा ६० जना आरोपी छन् जसमध्ये ५१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ।

अघिल्लो लेख झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु
अर्को लेख केही ठाउँमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीति

रवि लामिछानेको आज पर्सामा बयान

२०८१ मंसिर २५, मंगलवार ०८:३७ गते
राजनीतिसमाचार

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम तोकिएकै समयमा टुङ्ग्याउन तीन दल सहमत

२०८२ असार ७, शनिबार १०:३६ गते
प्रदेशराजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहको दाबी पेस

२०८१ श्रावण २०, आईतवार १३:१५ गते
राजनीति

ल क्याम्पसमा १७ वर्षपछि अनेरास्ववियुको कमब्याक, समानुपातिकमा नेविसंघ पहिलो

२०८२ बैशाख ९, मंगलवार १३:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?