यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चितुवाको आक्रमणबाट ६ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चितुवाको आक्रमणबाट ६ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

चितुवाको आक्रमणबाट ६ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २९, शनिबार ११:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बर्दिया – बर्दियामा चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन् ।

ठाकुरबाबा नगरपालिका–४ खैलार गाउँ नजिकै चितुवाको आक्रमणमा परेर झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र अर्का एक जना घाइते भएका स्थानीयवासी विरु भण्डारीले जानकारी दिएका छन् ।

बबई नदी किनारको झाडी सफा गर्न जाँदा आज बिहान झुती थारुलाई चितुवाले आक्रमण गरेको थियो । उनलाई बचाउन जाँदा अरू तीन जनालाई पनि चितुवाले आक्रमण गरेको हो । त्यसपछि चितुवा नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली पुगेको थियो । त्यस बेला पनि चितुवाले थप दुई जनालाई आक्रमण गरेको हो ।

घाइतेहरूको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख अख्तियारका अनुसन्धान अधिकृतलाई घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ
अर्को लेख बाजुरामा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या, एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

भन्सार एजेन्टको पेनडाउन यथावत् : सहमतिका लागि आज पनि वार्ताको प्रयास

२०८२ मंसिर २४, बुधबार १२:२६ गते
राष्ट्रियसमाचार

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

२०८२ पुष १९, शनिबार १०:२६ गते
राष्ट्रिय

बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

२०८१ माघ २, बुधबार १०:३४ गते
राष्ट्रिय

पृथ्वी राजमार्ग एकतर्फी खुला

२०८१ श्रावण २३, बुधबार १२:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?