यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल महिला संघ गोदावरीद्वारा पदमा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल महिला संघ गोदावरीद्वारा पदमा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

नेपाल महिला संघ गोदावरीद्वारा पदमा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २७, बिहीबार १०:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

अत्तरिया – नेपाल महिला संघ गोदावरी नगर समितिद्वारा अत्तरियाको पदमा अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरिएको छ।

काङ्ग्रेस नेत्री नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको सयौं जन्मोत्सवको उपलक्ष्यमा सहयोग दिने विशेष अभियान अन्तर्गत बिरामीहरूलाई फलफुल वितरण गरिएको हो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाको प्रमुख आतित्यता रहेको थियो। यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर ४ कैलालीका क्षेत्रीय पार्टी सभापति बसन्त रोकाया, नेपाली कांग्रेसका नेता सुरत कार्की लगायतको उपस्थितिमा अस्पतालमा बिरामीहरूलाई फलफूल वितरण गरिएको नेपाल विद्यार्थी संघ, गोदावरी नगर सभापति दिलबहादुर बुढाथोकीले जानकारी दिएका छन्।

महिला जागरणको लागि नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ।

अघिल्लो लेख धनगढीमा मनाइयाे ‘गीता फोर लाइफ’ अभियानको प्रथम वार्षिकउत्सव
अर्को लेख एनपीएलमा विराटनगरले पोखरालाई १ सय ४० रनको लक्ष्य दियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

२०८२ बैशाख १९, शुक्रबार १२:३१ गते
अर्थ-वाणिज्य

सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो

२०८१ फाल्गुन ४, आईतवार ११:३५ गते
अन्तर्राष्ट्रियसमाचार

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२०८२ फाल्गुन २७, बुधबार १७:५८ गते
राष्ट्रिय

बेलायत, दक्षिण कोरिया र यूएई पठाइदिने भन्दै ७० लाखभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ

२०८२ बैशाख १८, बिहीबार १६:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?