यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा दम्पती हत्या प्रकरणः गंगारामले गरेका थिए धारिलो हतियार प्रहार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा दम्पती हत्या प्रकरणः गंगारामले गरेका थिए धारिलो हतियार प्रहार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा दम्पती हत्या प्रकरणः गंगारामले गरेका थिए धारिलो हतियार प्रहार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २१, शुक्रबार १३:३७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकञ्चनपुरमा दम्पती हत्या गरेको स्वीकार गरेपछि एक जना पक्राउ परेका छन्।

लामो समयको खोज तथा अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हत्या गरेको स्वीकार गर्ने एक जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ताका उमेशराज जोशीका अनुसार दम्पतीको हत्या गरेको स्वीकार गरेपछि नियन्त्रणमा लिएको बताए। जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अहिले थप अनुसन्धान भइरहेको उनले बताए।

जिल्लाको लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या गरिएको थियो। दम्पती हत्यामा संलग्न भएको पाइएपछि लालझाडी गाउँपालिका–२ का ५० वर्षीय गंगाराम चौधरी (राना) लाई पक्राउ गरिएको डिएसपी जोशीले बताए। प्रारम्भिक बयानका क्रममा रानाले बडायक दम्पतीको हत्या गरेको स्वीकार गरेका छन्।

अघिल्लो लेख सुनको भाउ ६ सय रुपैयाँले घट्यो
अर्को लेख ‘गृहमन्त्रीको पिए हुँ’भन्दै ठग्ने बैतडीका एकजना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरराष्ट्रियसमसामयिक/राेचकसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

२०८१ असार २८, शुक्रबार १५:४१ गते
कञ्चनपुरसमाचार

चिसो बढेपछि कञ्चनपुरको तीन पालिकाका विद्यालय बन्द

२०८२ पुष २२, मंगलवार १०:५२ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

२०८२ श्रावण २८, बुधबार ०८:५३ गते
कञ्चनपुरसमाचार

कञ्चनपुर कारागारका १९३ कैदीबन्दी अझै फरार

२०८२ आश्विन १, बुधबार १६:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?