यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कम्बोडियामा १३ जना गर्भवती फिलिपिनो महिलालाई जेल सजाय
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कम्बोडियामा १३ जना गर्भवती फिलिपिनो महिलालाई जेल सजाय
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

कम्बोडियामा १३ जना गर्भवती फिलिपिनो महिलालाई जेल सजाय

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १९, बुधबार १०:०८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :कम्बोडियाको एक अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई सरोगेट आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ ।

यी १३ महिला सेप्टेम्बरमा कन्दाल प्रान्तका प्रहरीले पक्राउ गरेका २४ विदेशी महिलामध्ये थिए । उनीहरूलाई सीमापार मानव बेचबिखनको प्रयास गरेको अभियोग पनि लगाइएको छ ।

अदालतले पैसाको सट्टामा कुनै तेस्रो व्यक्तिलाई बेच्न बच्चा जन्माउने कामलाई मानव बेचबिखनसँग जोडेको छ । अदालतदे बच्चाहरू र उनीहरुको भविष्यबारे कुनै प्रतिक्रिया दिएको छैन । गर्भवती नभएका अन्य सात जना फिलिपिनो र चार जना भियतनामी महिलालाई कम्बोडियाबाट निर्वासित गरिएको खबरमा उल्लेख छ ।

सन् २०१६ मा कम्बोडियाले व्यावसायिक सरोगेसीमाथि अचानक प्रतिबन्ध लगाएको थियो । तर चीनले एक–बच्चा नीति खुकुलो पारेपछि व्यावसायिक सरोगेसीको माग अझै उच्च भएर कम्बोडियाका एजेन्सीहरूले यो सेवा दिइरहेका छन् ।

अघिल्लो लेख सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको प्रतिवेदन सार्वजनिक
अर्को लेख दुई संसदीय समितिको बैठक आज
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

रुसमा एक हजार ७५ जनालाई आतंकवादी अभियोगमा सजाय

२०८१ फाल्गुन ९, शुक्रबार ११:०२ गते
अन्तर्राष्ट्रियसमाचार

विस्फोटबाट भारतको पुणेमा नेपालीको मृत्यु

२०८१ श्रावण २१, सोमबार १२:०२ गते
अन्तर्राष्ट्रिय

फ्रान्समा तीन महिनामै ढल्यो सरकार

२०८१ मंसिर २०, बिहीबार ०८:४७ गते
अन्तर्राष्ट्रिय

युद्धविराम सम्झौताको घोषणा भए पनि गाजामा इजरायली आक्रमण, २० जनाको ज्यान गयो

२०८१ माघ ३, बिहीबार १२:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?