यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको त्रिनगर माविकी शिक्षिक श्रद्धा श्रेष्ठ सम्मानित, अङ्ग्रेजीमा ८५.६०% विद्यार्थी उत्तीर्ण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको त्रिनगर माविकी शिक्षिक श्रद्धा श्रेष्ठ सम्मानित, अङ्ग्रेजीमा ८५.६०% विद्यार्थी उत्तीर्ण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको त्रिनगर माविकी शिक्षिक श्रद्धा श्रेष्ठ सम्मानित, अङ्ग्रेजीमा ८५.६०% विद्यार्थी उत्तीर्ण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १६, आईतवार १९:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीको त्रिनगर माविकी शिक्षक श्रद्धा श्रेष्ठलाई विद्यालयको ४८ औँ वार्षिकउत्सवमा सम्मानित गरिएको छ।

२०८० सालको एसईईमा अंग्रेजी विषयमा ८५ दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक श्रद्धा श्रेष्ठलाई सम्मान गरिएको हो।

शिक्षक श्रेष्ठलाई विद्यालयको ४८ औँ वार्षिकउत्सवका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काबाट नगद दुई हजार ५ सयसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको विद्यालयका शिक्षक तीर्थराज पाण्डेयले बताएका छन्।

यस्तै सामुदायिक विद्यालय र त्यसमाथि पनि १ सयभन्दा बढी विद्यार्थी सङ्ख्या रहेको त्रिनगर माविबाट अङ्ग्रेजी विषयमा गुणस्तरीय नतिजा आउनु विद्यालयका लागि गौरवको विषय भएको विद्यालयका शिक्षक प्रकाश छेडालले बताएका छन्।

अघिल्लो लेख दार्चुलाको दुहु–५ मा ६८ प्रतिशत मतदान
अर्को लेख एनपीएलमा आज काठमाण्डौं र चितवन तथा जनकपुर र कर्णाली खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ

२०८१ कार्तिक ५, सोमबार १५:३० गते
कैलाली

कैलालीबाट ६ लाख बढी मुल्यको भन्सार छलीका आईफोन बरामद

२०८१ माघ २२, मंगलवार ०९:४६ गते
कैलाली

धनगढीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते

२०८१ फाल्गुन २५, आईतवार ०९:४२ गते
कैलाली

कैलालीमा सात लाख बढीको भन्सार छलीको सामान बरामद

२०८१ भाद्र ११, मंगलवार १२:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?