यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भोटखोलामा खुकुरी प्रहारबाट एक जना पुरुषको हत्या
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भोटखोलामा खुकुरी प्रहारबाट एक जना पुरुषको हत्या
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

भोटखोलामा खुकुरी प्रहारबाट एक जना पुरुषको हत्या

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १६, आईतवार १०:२१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

संखुवासभा :संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –२ चेपुवामा धारिलो हतियार खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ।

भोटखोला –२ चेपुवामाखुकुरी प्रहारबाट ५६ वर्षीय तेन्जोङ भोटेको हत्या भएको जिल्ला प्रहरीकार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

गएराति धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका भोटेको प्राथमिक स्वास्थ्य चौकी च्याम्ताङमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए।

खुकुरी प्रहारबाट भोटेको कम्मरको गहिरो चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीले खुकुरी प्रहार गरी हत्यामा संम्लग्न भएको आरोप सोही ठाउँका ६१ बर्षीय छाङवा भोटेलाई आज बिहान भोटखोलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

अघिल्लो लेख पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख रुपैयाँ
अर्को लेख विद्यालयबाट फर्किँदै गर्दा भीरबाट लडेर ५ वर्षीया बालिकाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

देशभर १० देखि १४ वर्षसम्मका किशोरीलाई आजदेखि निःशुल्क ‘एचपीभी’ खोप

२०८१ माघ २२, मंगलवार १०:०४ गते
राष्ट्रिय

दाङमा ट्याक्टर घरभित्र पसेर ठक्कर दिंदा पाँच जना घाइते

२०८१ चैत्र ३, आईतवार ११:०६ गते
राष्ट्रिय

दाङमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको ज्यान गयो

२०८१ पुष ९, मंगलवार १२:२३ गते
राष्ट्रियसमाचार

पर्सामा ११ महिनामा ३८ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

२०८२ असार १४, शनिबार १३:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?