यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीमाथि भएको कारबाहीको तत्काल छानबिन गर्न एम्नेस्टीको माग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीमाथि भएको कारबाहीको तत्काल छानबिन गर्न एम्नेस्टीको माग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीमाथि भएको कारबाहीको तत्काल छानबिन गर्न एम्नेस्टीको माग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १३, बिहीबार १४:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीहरूमाथि प्रहरीले गरेको कारबाहीको तत्काल र पारदर्शी छानबिन हुनुपर्ने एम्नेस्टी इन्टरनेशनलले बताएको छ ।

एम्नेस्टीले प्रदर्शनकारीहरूमाथिको कारबाहीलाई बर्बरताको संज्ञा दिँदै छानबिन हुनुपर्ने माग गरेको हो । विपक्षी दल ‘पाकिस्तान–तहरीक–ए–इन्साफु (पीटीआई) का प्रदर्शनकारीहरूविरुद्ध ठूलो मात्रामा हिंसा, इन्टरनेट सेवाहरू निलम्बन र मानिसहरूलाई व्यापक रूपमा बन्दी बनाएको एम्नेस्टीको ठहर रहेको जनाएको छ ।

प्रदर्शनकारीहरूमाथि कारबाहीका क्रममा ठूलो मात्रामा हिंसा देखिएको छ । प्रहरी र प्रदर्शनकारीहरूबीचको झडपमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी घाइते भएका छन् । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै गएको आइतवारदेखि शुरू भएको प्रदर्शनमा सयौं प्रदर्शनकारी पक्राउ परेका छन् ।

अन्यायपूर्वक जेलमा राखिएका इमरान खानको रिहाइ नभएसम्म सडक नछोड्ने प्रदर्शनकारीहरूले बताएका थिए । तर आज उनीहरूले आफ्नो प्रदर्शन स्थगित गर्ने घोषणा गरेका छन् ।

अघिल्लो लेख आउँदो पुस ११ र १२ ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना हुने
अर्को लेख कैलालीको विभिन स्थानबाट ६ लाख मुल्यको अबैध सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ

२०८१ मंसिर ११, मंगलवार १४:१७ गते
अन्तर्राष्ट्रिय

थाइल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

२०८१ भाद्र ७, शुक्रबार १४:५० गते
अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीलाई देशै छाड्न बाध्य पार्ने बंगलादेशको आन्दोलन [तस्बिरहरू]

२०८१ श्रावण २१, सोमबार १९:४७ गते
अन्तर्राष्ट्रिय

कश्मीरमा झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मीको मृत्यु

२०८१ श्रावण १, मंगलवार १४:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?