यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: स्पेनको गोदाममा विस्फोट : तीनजनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: स्पेनको गोदाममा विस्फोट : तीनजनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

स्पेनको गोदाममा विस्फोट : तीनजनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १३, बिहीबार ११:०७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । स्पेनको दक्षिणपूर्वी सहर इबीमा रहेको एउटा कारखानामा बुधबार भएको विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ ।

घटनामा तीनजना गम्भीर घाइते भएका छन् । भ्यालेन्सिया क्षेत्रका लागि स्पेनी सरकारी प्रतिनिधि पिलार बर्नाबेले एलिसेन्टेबाट करिब ३५ किलोमिटर टाढा इबीको इन्डस्ट्रियास क्लाइम्बर कारखानामा भएको विस्फोटमा मृत्यु भएको पुष्टि गरेका छन् । बेर्नाबेले विस्फोट हुँदा भवनको छाना र पर्खालको केही भाग भत्किएको र धेरै मानिस भग्नावशेषमा फसेको बताए ।

विस्फोटबाट गम्भीर घाइते भएका तीनजनालाई नजिकैको एलिसेन्टे, भ्यालेन्सिया र अल्कोयका अस्पतालमा लगिएको छ । विस्फोटमा परी थप तीनजना सामान्य घाइते भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

अघिल्लो लेख सुनको मूल्य फेरि घट्यो
अर्को लेख झापाका चौमेन्द्रले डडेल्धुरालाई बनाए उत्कृष्ट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

गाजा सहायता केन्द्र नजिकै इजरायली ट्याङ्कले गोली चलाउँदा २६ जनाको ज्यान गयो

२०८२ जेष्ठ १८, आईतवार १५:३० गते
अन्तर्राष्ट्रिय

शपथ लिएको दिनमै १०० भन्दा बढी आदेश जारी गर्ने तयारीमा ट्रम्प

२०८१ पुष २८, आईतवार ११:२८ गते
अन्तर्राष्ट्रिय

अमेरिकाले नयाँ कर लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगायो

२०८१ माघ २०, आईतवार १३:२० गते
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

२०८१ फाल्गुन १७, शनिबार १२:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?