यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राष्ट्रिय चलचित्र पुरस्कार : चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान, विपिन र स्वस्तिमा उत्कृष्ट
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राष्ट्रिय चलचित्र पुरस्कार : चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान, विपिन र स्वस्तिमा उत्कृष्ट
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

राष्ट्रिय चलचित्र पुरस्कार : चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान, विपिन र स्वस्तिमा उत्कृष्ट

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १३, बिहीबार ०८:०४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –चलचित्र विकास बोर्डले अभिनेत्री चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान प्रदान गरेको छ ।

बोर्डले हिजो आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

सिंहले नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’बाट अभिनय गर्न थालेका थिए । यस्तै उत्कृष्ट अभिनेत्रीतर्फ स्वस्तिमा खड्का, उत्कृष्ट अभिनेतातर्फ विपिन कार्की र उत्कृष्ट निर्देशकतर्फ निश्चल बस्नेत घोषित भए ।

यस्तै विशेष योगदान सम्मान प्राविधिक स्वर्गीय सुरेन्द्रमान श्रेष्ठलाई दिइएको छ । कार्यक्रममा उनकी पत्नी अनिता तुलाधरले सम्मान लिइन् ।

विशेष सम्मान हास्य अभिनेता तैयर शाह, फिल्म प्रदर्शक केशवप्रसाद रायमाझी,अभिनेत्री विद्या कार्की, द्वन्द्व निर्देशक नारायण प्रधान, निर्माता नरेन्द्र महर्जन, नन्दकिशोरप्रसाद श्रीवास्तव, भोजबहादुर गुरुङ, सङ्गीत संयोजक अमुल कार्की ढली, चलचित्र प्रदर्शक ध्रुवकुमार श्रेष्ठ, कलाकार बुद्धि तामाङ, अभिनेत्री सविता गुरुङलाई प्रदान गरिएको छ ।

विशेष चलचित्र पुरस्कार २०८० लक्ष्मण सुवेदीद्वारा निर्मित ‘सतीदेवी’, लिम्बू भाषामा बनेको ‘सुगुप’ र गुरुङ भाषाको ‘मार्कली’ले पाएको छ । उत्कृष्ट फिल्म, उत्कृष्ट लेखन, कथा र पटकथासँगै उत्कृष्ट छायाँकनको पुरस्कार ‘बुलाकी’ले पाएको छ ।

आदिवासी जनजाति मातृभाषीतर्फ उत्कृष्ट फिल्मको सम्मान लिम्बू भाषामा बनेको ‘लोजिमा’ ले पाएको छ । निर्णायक समिति प्रोत्साहन पुरस्कारतर्फ ‘टुल्की’बाट स्वस्तिमा कार्की र ‘जारी’बाट रामबाबु गुरुङले पाएका छन् ।

अघिल्लो लेख अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उनको मन्त्रीमण्डल सदस्यलाई बम आक्रमणको धम्की
अर्को लेख रामेछापमा आमा समूहले शुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीसाहित्य

धनगढीको होटल जुमेरामा ‘साहित्यमा स्रष्टाहरू’ कार्यक्रम

२०८२ बैशाख १८, बिहीबार २०:११ गते
साहित्य

रहस्यमय कथा र सामाजिक यथार्थवाद बोकेको चलचित्र ‘डोरी’ आजदेखि प्रदर्शनमा

२०८१ चैत्र १५, शुक्रबार ११:११ गते
साहित्य

२५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान

२०८१ पुष १७, बुधबार १४:१० गते
साहित्य

मलाई म चिन्नु छ

२०८१ मंसिर ५, बुधबार ०९:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?