यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्या अहिलेसम्मकै धेरै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्या अहिलेसम्मकै धेरै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्या अहिलेसम्मकै धेरै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ५, बुधबार ०७:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या अहिलेसम्मकै धेरै पुगेको छ ।

गएको वर्षको तुलनामा १० दशमलव ९५ प्रतिशतले वृद्धि भई अहिले १६ हजार सात सय ४२ जना नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयमा अध्ययन गरिरहेका काठमाण्डौमा रहेको अमेरिकी दूतावासले जनाएको छ । गएको वर्ष १५ हजार ९० जना विद्यार्थी अमेरिकामा अध्ययनरत थिए ।

नेपाली विद्यार्थीहरू अहिले अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १०औं ठूलो समूह बनेका ‘ओपन डोर्स रिपोर्ट’ २०२४ लाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।

शैक्षिक वर्ष २०२३/२४ का लागि अमेरिकामा संसारभरबाट ११ लाख जनाभन्दा धेरै विद्यार्थी पुगेका छन् । शैक्षिक वर्ष २०२३/२०२४ का लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीमा भारतका छन् । ओपन डोर्स रिपोर्टु २०२४ अनुसार अमेरिकामा भारतका तीन लाख ३१ हजार जनाभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । यस्तै दोस्रो स्थानमा रहेको चीनका दुई लाख ७७ हजार र तेस्रो स्थानमा रहेको दक्षिण कोरियाका ४३ हजार जनाभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

योसँगै शैक्षिक वर्ष २०२३/२४ का लागि अमेरिका अन्तर्राष्ट्रिय शिक्षाका लागि शीर्ष गन्तव्य बनेको छ ।

अघिल्लो लेख रुसमा पहिलोपटक युक्रेनको लामो दूरीको क्षेप्यास्त्र आक्रमण
अर्को लेख प्रसाईं पक्राउ प्रकरण : के छ सजायको व्यवस्था
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

१३ वर्षीया बालिकामाथि बलात्कार

२०८२ असार १२, बिहीबार १२:३२ गते
प्रदेशराजनीतिराष्ट्रियसमाचार

प्रचण्डको अस्थिर चरित्रका कारण अहिलेको परिस्थिति बन्यो : कांग्रेस महामन्त्री थापा

२०८१ असार २०, बिहीबार १४:२१ गते
राष्ट्रिय

ललितपुरको फुलचोकी जङ्गलमा हराएका १३ जनाको उद्धार

२०८१ पुष ९, मंगलवार ०९:२९ गते
राष्ट्रियसमाचार

वैशाखमा गाडी दुर्घटनामा परेर दुई सय ४५ जनाको ज्यान गयो

२०८२ जेष्ठ १६, शुक्रबार १३:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?