यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट १८ लाखको भन्सार छलीका सामान बरामद, २ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट १८ लाखको भन्सार छलीका सामान बरामद, २ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरबाट १८ लाखको भन्सार छलीका सामान बरामद, २ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ३, सोमबार ०८:२८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरःकञ्चनपुरको विभिन्न स्थानबाट १८ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको कबडहल जाने बाटोमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २६११ नम्बरको मिनिटाटालाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १० लाख ४ हजार ४ सय मूल्यको सामानसहित गाडी चालक बैतडीको दशरथचन्द नगरपालिका–२ बस्ने २८ वर्षीय दिपक सिंह भाट र गाडी साहु कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने २४ वर्षीय सम्भु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

भन्सार छलीको चक्लेट, सुदर्शन सुपारी, सुर्ती, नरिवल, दाल, चिनि, गाडी र पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ। यस्तै भीमदत्त नगरपालिका–४ बसपार्क, भीमदत्त नगरपालिका–६ ऐठपुर, भीमदत्त नगरपालिका–१० गड्डाचौकी र भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८ लाख ६५ हजार ६८० मूल्य बराबरको सामान बरामद गरिएको छ।

उक्त मुल्य बराबरको चिनि, मिश्री, सुट कपडा, जुत्ता, चप्पल, कपडा, हाडबेयर, मोबईलका सामान, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

अघिल्लो लेख पालिका उपचुना : ४४ पदका लागि ४१० जनाको उम्मेदवारी
अर्को लेख धनगढीबाट लागूऔषधसहित डोटीको एक किशोर पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

२०८२ श्रावण ५, सोमबार ११:५१ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ

२०८२ जेष्ठ ३०, शुक्रबार १२:३९ गते
कञ्चनपुर

कञ्चनपुरमा नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ

२०८१ पुष ८, सोमबार १४:२२ गते
कञ्चनपुर

कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ आश्विन २०, आईतवार १३:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?