यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २७, मंगलवार ०७:१४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

टीकापुर ।कैलालीकोटीकापुर नगरपालिका –९ की ५५ वर्षीया महिलालाई बोक्सीको आरोपमा दुर्व्यवहार भएको छ । 

कात्तिक २२ गते बिहीबार राति छिमेकीले बिरामी बालिकालाई फुकाउन धामीको घर गैदिनु भनेपछि सँगै गएकी ती महिलालाई टीकापुर नगरपालिका –७ का धामी सुनिल मिस्त्रीले बोक्सीको आरोप लगाइ दुर्व्यवहार गरेको ती महिलाले बताइन् । 

राति ८ः०० बजेतिर धामीको घर पुगेका महिलालाई छिमेकीको बालिकालाई बोक्सी लगाएको भन्दै धामीले दुव्र्यबहार गरेका हुन् । 

‘धामीले मलाई बोक्सी लगाएको हुँ भन्ने स्वीकार गर भनी दबाब दियो’ पीडित महिलाले भनिन्, ‘मलाई आरोप लगाउन पाइदैन, म स्वीकार्दैन भनेपछि मेरो कपाल चक्कुले काटेर जलायो, घाँटी दबायो धामीको घरको बन्द कोठामा म एक्लै भएकाले केही गर्न सकिनँ ।’

दुव्र्यवहारमा परेकी महिलाले आफूलाई दुव्र्यवहार गरेका भनी धामी सुनिल मिस्त्री, बिरामी बालिकासँगै जान सहयोग माग्ने बालिकाकी आमा र अर्की छिमेकी महिलाका नाममा प्रहरी चौकी कालाकुण्डामा निवेदन दिएपछि घटना बाहिर आएको हो । 

‘म (श्रीमान्) लाई बाहिर राखेर मेरो श्रीमतीलाई धामीले एक्लै कोठामा राखेको र बोक्सीको आरोप लगाइ सार्वजनिक रुपमा बेइज्जति गरेकाले हामी पीडित भएका छौं’ महिलाका श्रीमान्ले भने, ‘बिरामी बालिकालाई उपचार गराउनुको साटो धामीकोमा लगेर हामीलाई दोष लगाए ।’

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन राजा बुढाथोकीले धामी र दुई जना महिलालाई पक्राउ गरिसकिएको र उजुरी दर्ता गरेर कारवाही प्रक्रीया अघि बढाइएको जानकारी दिए । गोरखापत्रबाट

ट्याग गरिएको:featured
अघिल्लो लेख कैलालीमा बेवारिसे शव फेला
अर्को लेख आज हरिबोधिनी एकादशी मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरा

डडेल्धुरामा चरेशसहित एक महिला पक्राउ

२०८१ मंसिर १८, मंगलवार ०८:४४ गते
कैलाली

कैलालीका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा

२०८१ कार्तिक २८, बुधबार १५:०९ गते
कैलाली

धनगढीमा १४ वर्षपछि ‘राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव’ हुँदै

२०८१ मंसिर १४, शुक्रबार १७:१६ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीमा हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

२०८१ श्रावण ११, शुक्रबार २०:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?