यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाम्का बजारको फोहोर व्यवस्थापनमा सकस
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाम्का बजारको फोहोर व्यवस्थापनमा सकस
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

बाम्का बजारको फोहोर व्यवस्थापनमा सकस

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ६, मंगलवार १३:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा ।बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारको फोहोर व्यवस्थापन कार्यमा निकै सकस भएको छ ।

बाम्का बजारका अधिकांश व्यापारीले बाम्कानजिकै रहेको पहिरोमा फोहोर फाल्न नछोडेपछि यहाँको बजार व्यवस्थापन समिति तथा स्थानीय सरकारलाई त्यो फोहोर व्यवस्थापन गर्न निकै सकस भएको हो ।

बाम्का बजारका व्यापारीलाई फोहोर फाल्न अन्य कुनै ठाउँ नभएपछि व्यापारीले प्रतिक्षालयनजिकको पहिरोमा फोहोर फाल्ने गरेको बाम्का बजारका व्यापारी रामचन्द्र गिरीले बताए ।

स्थानीय सरकारबाट फोहोर फाल्नका लागि कतै ठाउँको व्यवस्था नहुँदा फोहोर व्यवस्थापनमा समस्या भएको बाम्का बजार व्यवस्थापन समितिका अध्यक्ष दीपक साउँदले बताए ।

स्थानीय सरकारले बाम्का बजारको फोहोर व्यवस्थापन गर्नका लागि धेरै पटक बजार व्यवस्थापन समितिले परामर्श लिएको भए पनि यहाँका केही व्यापारी नमानेपछि त्यो कुरा सफल नभएको बुढीगङ्गा नगरपालिका–६ का वडाध्यक्ष हेमराज जोशीले बताए ।

अघिल्लो लेख डडेल्धुराको घटालथानको निर्माण अलपत्र
अर्को लेख सुनको भाउमा नयाँ कीर्तिमान, दशैँ बिदापछि बढेको बढ्यै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

बाजुरासमाचार

बाजुराको बुढीगंगाले १२० करार, ज्यालादारी र अस्थायी कर्मचारी हटायो

२०८२ कार्तिक २, आईतवार १३:४९ गते
बाजुरासमाचार

बाजुरामा खोलाले बगाउदा बेपत्ता पूर्व वडा सदस्य मृत फेला

२०८२ असार ९, सोमबार १४:३९ गते
बाजुरा

बाजुरामा भर्‍याङबाट लडेर एक जनाको मृत्यु

२०८१ श्रावण २५, शुक्रबार ०८:३९ गते
बाजुरा

बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ

२०८१ फाल्गुन १०, शनिबार १२:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?