यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा सरिताको मृत्युपछि बिचल्ली भएको परिवारलाई सहयोग रकम हस्तान्तरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा सरिताको मृत्युपछि बिचल्ली भएको परिवारलाई सहयोग रकम हस्तान्तरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछाम

अछाममा सरिताको मृत्युपछि बिचल्ली भएको परिवारलाई सहयोग रकम हस्तान्तरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन २१, सोमबार २०:०३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । असोज १७ गते सुत्केरी अवस्थामा  ज्यान गुमाएकी अछामको ढकारी गाउँपालिका वडा न ८ की सरिता जैशीको परिवारका ललितपुर जिल्लाका समाजसेवी मुक्ति शर्माले एक लाख रुपैयाँ सहयोग गरेका छन्

समाचार प्रसारण भएपछि शर्माले पत्रकार  भानुभक्त आचार्यमार्फत १ लाख रुपैयाँ सहयोग गरेका हुन् । आचार्यले अछामका पत्रकार टेक थापामार्फत उक्त रकम जैशीको परिवारमा पुराएका छन् ।

आज वडा नम्बर ६ र ८ का वडाध्यक्षहरूले उक्त रकम हस्तान्तरण गरिएको हो । पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले उपलब्ध गराएको ५ हजार रुपैयाँ पनि वडाध्यक्षले परिवारलाई हस्तान्तरण गरेका हुन् ।

एक साताको शिशु र अन्य तीन जनाको बिचल्ली भएको समाचारपछि स्वदेश तथा विदेश सहयोग रकम उपलब्ध भइरहेको छ। अहिले दैनिक रुपमा मृतक सरिताकी छोरी मनीषा जैशीको खातमा एक लाख राहत रकम जम्मा हुने गरेको ढकारीमा रहेको सिटिजन बैङ्कले जनाएको छ ।  

सोमबार दिउसो सम्म यो खातामा ६ लाख १० हजार २ सय ९५ रुपैयाँ जम्मा भइसकेको छ भने थप एक लाख १५ हजार नगद पीडितलाई हस्तान्तरण गरिएको छ ।

अघिल्लो लेख बस दुर्घटना : दुईको निधन, २८ घाइते
अर्को लेख कैलालीको अत्तरियामा बिहानै इलेक्ट्रिक हाइस दुर्घटना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकञ्चनपुरकृषिकैलालीखेलकुदगृहबझाङबाजुराबैतडीसमाचार

धनुषाबाट २३ लाख बराबरको काजु किसमिस बरामद

२०८१ असार १४, शुक्रबार १०:५१ गते
अछाम

राज्यमन्त्री चौधरीद्वारा कमलबजार एयरपोर्टको अवलोकन

२०८१ मंसिर ३, सोमबार १२:०० गते
अछाम

अछामको सबैभन्दा ठूलो केदार मेला प्रारम्भ

२०८१ कार्तिक २२, बिहीबार १४:५२ गते
अछाम

अछामको एक घरमा आगलागी

२०८१ फाल्गुन १२, सोमबार १०:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?