यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बङ्गलादेशमा अध्ययनरत विद्यार्थीले सोही कलेजबाट इन्टर्नसिप पूरा गर्नुपर्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बङ्गलादेशमा अध्ययनरत विद्यार्थीले सोही कलेजबाट इन्टर्नसिप पूरा गर्नुपर्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
स्वास्थ्य-शिक्षा

बङ्गलादेशमा अध्ययनरत विद्यार्थीले सोही कलेजबाट इन्टर्नसिप पूरा गर्नुपर्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २७, बिहीबार १७:११ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ । सरकारले बङ्गलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई सोही कलेजले तोकेको मेडिकल कलेजबाटै आफ्नो इन्टर्नसिप पूरा गर्न आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकाल्दै विद्यार्थीलाई सोही कलेजले तोकेको मेडिकल कलेजबाटै इन्टर्नसिप पूरा गर्न आग्रह गरेको हो ।

बङ्गलादेशका विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस, बीडीएस शैक्षिक कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरु बङ्गलादेशमा सुरक्षा असहज अवस्थाका कारण स्वदेश फर्किएका थिए ।

विद्यार्थीले आफ्नो बाँकी रहेको अवधिको इन्टर्नसिप कार्यक्रम नेपालमा नै पूरा गराउन सकिने, नसकिने सम्बन्धमा परराष्ट्र मन्त्रालयसमक्ष पत्र लेखी पठाएका थिए ।

ढाकास्थित नेपाली राजदूतावासमार्फत बङ्गलादेश सरकारको सम्बन्धित निकायमा समन्वय हुँदा बङ्गलादेशका विभिन्न मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुले सोही कलेजले तोकेको मेडिकल कलेजमै आफ्नो इनटर्नसिप पूरा गर्नुपर्ने व्यहोरा उल्लेख गरी पत्राचार गरेको थियो ।

अघिल्लो लेख नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
अर्को लेख गेटामा चिकित्सा शिक्षा अध्यापनको माग गर्दै विमानस्थल गेटमा बोर्ड टाँसियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

समाचारस्वास्थ्य-शिक्षा

सरकारी सरह भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

२०८२ बैशाख १९, शुक्रबार १३:२२ गते
स्वास्थ्य-शिक्षा

नर्भिक अस्पतालमा नेपालमै पहिलो पटक पेटको सुन्निएको रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार

२०८१ पुष ७, आईतवार १०:३८ गते
समाचारस्वास्थ्य-शिक्षा

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै

२०८२ असार १३, शुक्रबार १३:११ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीकाे ग्ली एकेडेमीका विद्यार्थीले गुरुलाई सम्मानसहित मनाए गुरु पूर्णीमा

२०८१ श्रावण ६, आईतवार २०:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?