यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटी बस दुर्घटना : घाइते सबैको पहिचान खुल्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटी बस दुर्घटना : घाइते सबैको पहिचान खुल्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटी

डोटी बस दुर्घटना : घाइते सबैको पहिचान खुल्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ३२, शुक्रबार १५:०५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

डोटी – डोटीमा बस दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार १६ जना बसमा सवार यात्रु र एक जना स्थानीय घाइते भएका हुन्।

घाइतेहरूमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ का २३ वर्षीया सविता देउवा, डोटीको दिपायल सिलगढी–६ थाप्लाका २९ वर्षीय भोजराज धामी, सायल गाउँपालिका–७ का ८२ वर्षीय तेजबहादुर सिंह, आदर्श गाउँपालिका–४ का ३० वर्षीय कृष्ण विष्ट, सोही ठाउँका ३८ वर्षीय सन्तोष बोहरा, शिखर नगरपालिका–१० का बस चालक ३५ वर्षीय भरत रावल, दिपायल सिलगढी–१ की ४० वर्षीया डम्मरी देवी खड्का, दिपायल सिलगढी–४ का ३८ वर्षीय दिलबहादुर नेपाली, सायल गाउँपालिका–४ का ६५ वर्षका हर्कबहादुर सिंह, केआईसिंह गाउँपालिका–२ का ४० वर्षीय कमल विक्रम शाही रहेका छन्।

त्यस्तै, दिपायल सिलगढी–६ का २९ वर्षीय भेषराज धामी, आदर्श गाउँपालिका–१ का २३ वर्षका प्रकाश खड्का, पूर्विचौकी गाउँपालिका–७ का २१ वर्षीय हिक्मत विक, बोगटान फुड्सिल गाउँपालिका–६ का ३५ वर्षीय देवबहादुर बोगटी, सायल गाउँपालिका–४ का ५६ वर्षीय लालबिरे भुल, सायल गाउँपालिका–२ का ४० वर्षीय दलबहादुर बयाडी घाइते भएका छन्।

दुर्घटनामा परेको बसले स्थानीय लक्ष्मण बोगटीको घर र भान्सा तथा अर्जुन ठोकरको भान्सामा पनि क्षति पुगेको छ। सोही घटनामा परी घरमा सुतिरहेकी स्थानीय करिब ५५ वर्षीया सरू लामा सामान्य घाइते भएकी डिएसपी भट्टराईले बताए। बस दुर्घटनामा घाइते भएका कमल विक्रम शाही बस साहु रहेको खुलेको छ। घाइतेहरूको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको छ।

धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस शुक्रवार बिहान ५ बजेतिर दिपायल सिलगढी–४ समुहगाडमा दुर्घटना भएको थियो।

अघिल्लो लेख सार्वजनिक यातायातमा सिसिटिभी राख्न निर्देशन
अर्को लेख एनएनएसडब्ल्यूएको २५ औँ वार्षीक साधारण सभा सम्पन्न
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

डोटी

डोटीको आदर्शमा रहेको भगवती माविद्वारा ७ दिने उद्घोषण तालिम

२०८२ असार ६, शुक्रबार १७:१० गते
डोटी

भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु

२०८१ पुष १५, सोमबार ११:४४ गते
डोटीसमाचार

डोटीको एक वन समूहमा ३ लाखभन्दा बढी भ्रष्टाचार, अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

२०८२ पुष २१, सोमबार १४:०९ गते
डोटी

डोटीमा ड्युटी गर्दागर्दै प्रहरी सहायक हवल्दारको मृत्यु

२०८१ पुष २४, बुधबार १२:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?