कञ्चनपुुर – कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कर्यालय धनगढी, प्रहरी चौकि सुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले अन्दाजी ३ लाख ३१ हजार ५ सय र अस्थाइ प्रहरी पोष्ट बिट मझगाउँले १४ हजार ४ सय गरि करिब ३ लाख ७२ हजार ९ सय मुल्य बराबरको सामान बरामद गरेको हो।
बल चुरोट, कफी लगायतका सामान बरामद गरी थप कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ।





