यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार २ मंगलवार
2026, Jun 16, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रधानमन्त्रीलाई मुकुलको सुझाव : नागरिकता पुनः प्राप्त गर्नेलाई राज्यको प्रमुख पदको जिम्मेवारी नदिऔं
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार २ मंगलवार
2026, Jun 16, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रधानमन्त्रीलाई मुकुलको सुझाव : नागरिकता पुनः प्राप्त गर्नेलाई राज्यको प्रमुख पदको जिम्मेवारी नदिऔं
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

प्रधानमन्त्रीलाई मुकुलको सुझाव : नागरिकता पुनः प्राप्त गर्नेलाई राज्यको प्रमुख पदको जिम्मेवारी नदिऔं

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २८, सोमबार १८:२४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकाबाट पदमुक्त भएका मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे प्रतिवेदन बुझाएका छन् ।

एकपटक नेपाली नागरिकता त्यागेको व्यक्तिले पुनः नागरिकता लिएमा राज्यका प्रमुख पदमा पुग्न नपाउने गरी संविधान संशोधन हुनुपर्ने ढकालले माग गरेका छन् ।

प्रधानमन्त्रीसँग सोमबार बिहान बालुवाटारमा भेटेर प्रदेश संरचना खारेज गर्नुपर्ने माग सहितको प्रतिवेदन पेश गरेका छन् । ढकालले जनतालाई प्रदेश संरचनालाई लिएर निराशा र आक्रोश रहेको जानकारी गराएका हुन् । ढकालले उपराष्ट्रपति पद खारेज गर्नुपर्ने माग सहितको प्रतिवेदन बुझाएका छन् ।

उनले स्थिर निर्वाचन प्रणालीका लागि थ्रेसहोल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एकपटक समानुपातिकबाट निर्वाचितलाई फेरि समानुपातिकको उम्मेदवार हुन नपाउने व्यवस्था हुनुपर्ने प्रतिवेदनमा लेखेका छन् ।

अघिल्लो लेख टीकापुरमा करेन्ट लागेर एक महिला घाइते
अर्को लेख परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने

२०८२ असार १५, आईतवार १३:३१ गते
राजनीतिसमाचार

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हट्यो

२०८२ जेष्ठ ६, मंगलवार ११:५१ गते
राजनीति

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरबका आयोजनाको ब्रिफिङ लिने

२०८१ मंसिर ९, आईतवार ०९:२९ गते
बझाङराजनीति

बझाङ ४ को वडाध्यक्षमा कांग्रेसका पुजारा निर्वाचित

२०८१ मंसिर १७, सोमबार १७:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?