यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २६ मंगलवार
2026, Jun 9, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २६ मंगलवार
2026, Jun 9, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १४, सोमबार १७:१४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छिन्।

जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री डा. राणाले सो जानकारी दिएकी हुन्। 

विपिन जोशीका बुबासहित परिवारका सदस्यहरूले सोमबार परराष्ट्रमन्त्री डा. राणालाई उनको कर्यकक्षमा भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए।

भेटमा मन्त्री डा. राणाले जोशी सो समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताएकी थिइन्। 

इजरायलमा भएको सो आक्रमणपछि विपिनसहित नियन्त्रणमा लिइएका सबैलाई उनीहरूले सुरक्षित राखेको जानकारी पाइएको र उनको सकुशल रिहाइका लागि मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा. राणाले दिइन्।

‘उनको अवस्थाबारे हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ। उहाँले पनि सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरू हमासको समूहमा सुरक्षित रहेको आफूले जानकारी पाएको बताउनुभएको छ। जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागिपर्नुभएको छ। हामीले पनि उनको रिहाइमा कुनै पनि कसर बाँकी नराखेरै काम गरिरहेका छौँ। आशा छ, उनी सो नियन्त्रणबाट सकुशल मुक्त हुनेछन्,’ राणाले भनिन्।

आफू परराष्ट्रमन्त्री भएदेखि नै विपिनको रिहाइका लागि केही गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरूलाई पनि विपिनको रिहाइका लागि आवश्यक सहयोग र पहल गरिदिन आग्रह गर्ने गरेको उनको भनाइ थियो।

यसअघि पनि कतारका राष्ट्रपति नेपाल भ्रमणमा आएका वेला उनीसँग नेपाल सरकारले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको स्मरण गर्दै मन्त्री डा. राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आफूले आग्रह गर्ने जानकारी दिइन्।

इजरायलमा गत अक्टोबरमा हमास समूहद्वारा भएको आक्रमणपश्चात् उनीहरूकै नियन्त्रणमा रहेका विपिन जोशी हालसम्म पनि सम्पर्कविहीन छन्।

अघिल्लो लेख सुदूरपश्चिमका प्रदेश सभा सदस्य दिउँसै ‘टर्च’ बाल्दै
अर्को लेख पूर्वराज्यमन्त्री राय हत्याको आरोपमा पक्राउ परेका दुईजना सार्वजनिक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियस्वास्थ्य-शिक्षा

महिला मृत्युदर घटाउन देशैभर ‘एचपीभी’ खोप दिइने

२०८१ मंसिर ३, सोमबार ०७:३४ गते
राष्ट्रिय

मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते

२०८१ कार्तिक १२, सोमबार १९:१९ गते
राष्ट्रिय

फागुन महिनामा गाडी दुर्घटनामा २ सय १ जनाको ज्यान गयो

२०८१ चैत्र ६, बुधबार १७:२० गते
राष्ट्रिय

भेरी नदीमा साढे पाँच वर्षदेखि पुल निर्माण अलपत्र

२०८१ मंसिर २७, बिहीबार १४:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?