यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चोक–चोकमा निर्वाचन प्रहरीको तैनाथी र सुरक्षाको नयाँ कमाण्ड
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चोक–चोकमा निर्वाचन प्रहरीको तैनाथी र सुरक्षाको नयाँ कमाण्ड
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

चोक–चोकमा निर्वाचन प्रहरीको तैनाथी र सुरक्षाको नयाँ कमाण्ड

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन ५, मंगलवार १३:११ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित रूपमा सम्पन्न गर्न देशभर निर्वाचन प्रहरी तथा सुरक्षा टोली परिचालन गरिएको छ ।

काठमाण्डौंका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ–गाउँमा निर्वाचन प्रहरी अर्थात् म्यादी प्रहरीसहित सुरक्षाकर्मी खटिएका छन् ।

निर्वाचन प्रहरी नीलो बर्दीमा देख्न सकिन्छ । नेपाल प्रहरीले उनीहरूलाई सुरक्षा घेरामा मात्र सिमित नराखी, नागरिकसँग गर्ने व्यवहार, भीड नियन्त्रण र चुनावी आचारसंहिता पालनाका विषयमा समेत प्रशिक्षण दिएको छ ।

चोक–चोकमा खटिएका म्यादी प्रहरीलाई सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक र हवल्दारले स्थलगत रूपमै कामको प्रकृति बुझाइरहेका छन् । यसअघि नेपाली सेनासहित सबै सुरक्षा निकाय चुनावी सुरक्षा प्रयोजनका लागि खटिसकेका छन् ।

यसैबीच निर्वाचन आयोगले दिएको समयसीमा अनुसार दलहरूले हिजोदेखि चुनावी प्रचारप्रसार थालेका छन् । आयोगले यही १८ गतेसम्म चुनाव प्रचारप्रसार गर्न समय तोकेको छ । प्रत्यक्षतर्फ कुल तीन हजार ४ सय ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । उनीहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो, कोणसभालगायतका चुनावी प्रचार–प्रसार तीव्र पारेका छन् ।

आयोगले आचारसंहिताको पालना गरी चुनाव प्रचार–प्रसार गर्न निर्देशन दिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले उम्मेदवारलाई चुनाव प्रचारका लागि बिहान ७ देखि बेलुका ७ बजेसम्मको समयसीमा तोकेको बताए । आयोगले हातहतियार वा विस्फोटक पदार्थको प्रदर्शन वा प्रयोग नगर्न, आर्थिक प्रलोभन नदेखाउन, सार्वजनिक भोज आयोजना नगर्न र त्यसमा सहभागी नहुन पनि आग्रह गरेको छ ।

अघिल्लो लेख कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ देखि शुरु हुने
अर्को लेख गएको भदौ २३ र २४ को प्रदर्शनमा घाइते भएका दुई सय जनाको वर्गीकरण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता

२०८२ बैशाख २१, आईतवार १२:४५ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र पन्जाब खेल्दै

२०८२ बैशाख ५, शुक्रबार १०:४७ गते
स्वास्थ्य-शिक्षा

एसइई परीक्षा चैत ७ देखि सुरु (तालिकासहित)

२०८१ माघ १, मंगलवार १३:२२ गते
राष्ट्रिय

२४ घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

२०८१ भाद्र ६, बिहीबार १९:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?