यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट ५ किलो चरेशसहित बझाङका एक जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट ५ किलो चरेशसहित बझाङका एक जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीबाट ५ किलो चरेशसहित बझाङका एक जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २९, मंगलवार १०:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः धनगढीबाट ५ किलो चरेशसहित बझाङका एक जना पक्राउ परेका छन्।

बिशेष सूचनाको आधारमा कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको चितवन होटेलमा कोठा गरी बसेको बझाङको सुर्मा गाउँपालिका–२ बस्ने ५० वर्षीय जलहरी बोहरा चरेशसहित पक्राउ परेका हुन्।

बोहरालाई चेकजाँच गर्दा उनको साथबाट ५ केजी ५७६ ग्राम लागूऔषध चरेश फेला पारी उक्त पदार्थसहित वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

अघिल्लो लेख सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
अर्को लेख सुनचाँदीको भाउमा कीर्तिमान : आज सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीराष्ट्रियस्वास्थ्य-शिक्षा

प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रव्यापी सदस्यता अभियान आजदेखि सुरु

२०८१ मंसिर १५, शनिबार २०:५८ गते
स्वास्थ्य-शिक्षा

कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी

२०८१ मंसिर ४, मंगलवार १०:५४ गते
राष्ट्रिय

बस दुर्घटनामा २ जनाको मृत्यु, २६ घाइते

२०८१ भाद्र १३, बिहीबार १६:४० गते
कैलाली

कैलालीको विभिन स्थानबाट ६ लाख मुल्यको अबैध सामान बरामद

२०८१ मंसिर १३, बिहीबार १४:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?