यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन ३१, शुक्रबार १०:३६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा एक मात्रै अपराजित टोली नेपाल सुपर सिक्स चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा छ।

सुपर सिक्समा नेपालले अहिलेसम्म खेलेका चारै खेल जित्दै अपराजित यात्रा कायम राख्न सफल भएको हो। दुई खेलअगाबै अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपालले शुक्रबार अन्तिम खेलमा समोआलाई चुनौती पेस गर्ने भएको छ। खेल अल अमेरात क्रिकेट मैदान ओमान क्रिकेटमा अपराह्र ४ः१५ बजे सुरु हुनेछ।

अब नेपाललाई सुपर सिक्सको अन्तिम खेल जित्दै च्याम्पियन बन्ने उत्कृष्ट अवसर मिलेको छ। सामोआविरुद्धको खेल जिते नेपाल अपराजित रूपमा समूह विजेता बन्दै प्रतियोगिताको च्याम्पियन बन्नेछ। समूह चरणमै जापानलाई पराजित गर्दै सुपर सिक्समा दुई अंक लिएर आएको नेपालले संयुक्त अरब इमिरेट्स (यूएई),ओमान र कतारलाई पराजित गर्दै ८ अंकसहित तालिकाको शीर्ष स्थान कब्जा गरेको हो।

दोस्रो स्थानमा यूएई र तेस्रो स्थानमा रहेको ओमानको क्रमशः ६–६ अंक छ। यी दुई टोलीले पनि नेपालसँगै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। ओमानको खेल सकिँदा यूएईले भने शुक्रबार नै प्रतियोगिताबाट बाहिरिइसकेको जापानसँग खेल्नेछ। जित्यो भने उसको पनि ८ अंक नै हुनेछ। त्यसैलाई नेपाललाई जितको विकल्प हुनेछैन। यद्यपि, समोआ प्रतियोगिताकै कमजोर टोली हो। हालसम्म जित निकाल्न नसकेको यो टोली सुपर सिक्सको अन्तिम स्थानमा छ।

अघिल्लो लेख अदालतको सेवा प्रवाहमा लाग्न निर्देशन
अर्को लेख जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जेनजी आन्दोलनका घाइतेबाट निवेदन माग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

अनेरास्ववियु (क्रान्तिकारी)को तीन महिने अभियान सुरु

२०८२ जेष्ठ २६, सोमबार १२:४० गते
अर्थ-वाणिज्यकैलाली

कैलालीमा दुई सय ८९ उद्योग बन्द

२०८१ श्रावण ७, सोमबार १८:०९ गते
राजनीति

रास्वपाले बनायो ‘संविधान परिमार्जन सुझाव कार्यदल’

२०८१ पुष २१, आईतवार १३:२४ गते
राजनीतिसमाचार

रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

२०८१ असार २०, बिहीबार ०८:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?