यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नागरिक उड्डयन प्राधिकरण आगजनी : जले झन्डै एक दर्जन विभागका कागजात
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नागरिक उड्डयन प्राधिकरण आगजनी : जले झन्डै एक दर्जन विभागका कागजात
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

नागरिक उड्डयन प्राधिकरण आगजनी : जले झन्डै एक दर्जन विभागका कागजात

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २५, बुधबार १५:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महत्त्वपूर्ण कागजातहरू जलेका छन् ।

जेनजी आन्दोलनका दौरान बबरमहलस्थित प्राधिकरणको कार्यालयमा मंगलबार आगजनी गरिएको थियो ।

सो क्रममा कार्यालयमा रहेका सबैजसो कागजात काम नलाग्ने गरी जलेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

अहिले प्राधिकरणको दुई वटा कार्यालयबाट काम भइरहेको छ । त्यसमध्ये सिनामंगल कार्यालय भने सुरक्षित छ ।

बबरमहलस्थित कार्यालयमा प्राधिकरण बोर्डको सचिवालय रहेको थियो । यसैगरी प्रशासन विभाग, वित्त विभाग, आन्तरिक अडिट विभाग यहाँ थिए ।

यसैगरी वायुसेवा कम्पनीहरूको नियमका लागि महत्त्वपूर्ण मानिने सीएनएस, एटीएम, डीएएफडी, आरएफएफ जस्ता विभागहरू समेत यही बिल्डिङमा थिए ।

प्राधिकरणको सेन्ट्रल लाइब्रेरी र कानुन विभागका कागजात समेत सँगै जलेका छन् ।

आगजनीका कारण नागरिक उड्डयन प्राधिकरणका अधिकांश महत्त्वपूर्ण डाटा ध्वस्त बनेको उनले जानकारी दिए ।

प्राधिकरणको विमानस्थल कार्यालयलाई भने सेनाले सुरक्षा दिएको थियो । अवस्था केही सामान्य हुनासाथ उडानहरू खुल्ने विमानस्थल कार्यालयले जनाएको छ ।

अघिल्लो लेख गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अर्को लेख खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

गोली लागेर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते

२०८१ असार ३०, आईतवार ०८:१७ गते
अन्तर्राष्ट्रियसमाचार

मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कमा दुर्घटना : दुई जनाको ज्यान गयो, १९ जना घाइते

२०८२ जेष्ठ ४, आईतवार ११:२९ गते
राष्ट्रियसमाचार

महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ

२०८२ जेष्ठ १४, बुधबार १६:०२ गते
राष्ट्रिय

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ पर्व

२०८१ कार्तिक २३, शुक्रबार ०७:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?