यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मिचेल स्टार्कको कीर्तिमानीसँगै तेस्रो टेस्ट क्रिकेटमा अष्ट्रेलियाको ऐतिहासिक जीत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मिचेल स्टार्कको कीर्तिमानीसँगै तेस्रो टेस्ट क्रिकेटमा अष्ट्रेलियाको ऐतिहासिक जीत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

मिचेल स्टार्कको कीर्तिमानीसँगै तेस्रो टेस्ट क्रिकेटमा अष्ट्रेलियाको ऐतिहासिक जीत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ३१, मंगलवार १०:०६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – जमैकाको किङ्स्टनमा सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिज २७ रनमै समेटिँदा अष्ट्रेलियाले तीन दिनमै खेल समाप्त गर्दै शृङ्खला जितेको छ ।

यो टेस्ट क्रिकेट इतिहासको दोस्रो सबैभन्दा कम रन हो । भने वेस्ट इन्डिजले आफ्नै इतिहासमै बनाएको सबैभन्दा कम रन हो ।

अष्ट्रेलियाका तेज बलर मिचेल स्टार्कले १५ बलमै पाँच विकेट लिँदै टेस्ट इतिहासमै सबैभन्दा छिटो ‘फाइभ–फर’ को कीर्तिमान बनाएका छन । उनले कुल ६ विकेट लिएर आफ्नो १०० औं टेस्टमा उत्कृष्ट प्रदर्शन गरे । यसै खेलमा उनले ४०० विकेटको उपलब्धि पनि हासिल गरेका छन ।

वेस्ट इन्डिजले दुई इनिङ्समा जम्मा १७० रन मात्र जोड्यो, जुन उनीहरूको दुई इनिङ्सको सबैभन्दा थोरै रन थियो । दोस्रो इनिङ्स १४ दशमलव ३ ओभरमै समाप्त भयो, जुन टेस्ट इतिहासको तेस्रो सबैभन्दा छोटो इनिङ्स बनेको छ ।

इनिङ्समा वेस्ट इन्डिजका ७ ब्याट्सम्यान ‘डक’ मा आउट भए यो टेस्ट इतिहासमै पहिलो पटक हो । स्टार्कले पहिलो ओभरमै तीन विकेट लिँदै इरफान पठानपछि त्यो सफलता पाउने दोस्रो बलर बने । वेस्ट इन्डिजको शीर्ष ६ ब्याटरले जम्मा ६ रन मात्रै जोडे जुन टेस्ट इतिहासको सबैभन्दा कम हो ।

अष्ट्रेलियाका स्कट बोलान्डले पनि ह्याट्रिक गर्दै टेस्ट क्रिकेटमा ह्याट्रिक गर्ने १० औं अष्ट्रेलियन बलर बनेका छन । चारवटै इनिङ्स समाप्त हुन जम्मा १०४५ बल फ्याँकिएको यो टेस्ट १९१० यता बलको हिसाबले सबैभन्दा छोटो टेष्टमध्ये एक हो ।

खेलमा कसैले पनि अर्धशतक बनाउन सकेनन् । स्टीभ स्मिथको ४८ रन सवैभन्दा धेरै व्यक्तिगत रन हो । यो टेस्ट क्रिकेटको इतिहासमा आठौं पटक कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन नसकेको खेल हो । वेस्ट इन्डिजका लागि भने यो हार ऐतिहासिक रुपमा लज्जास्पद बनेको छ ।

अघिल्लो लेख त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता मैले गरेको हुँ : प्रचण्ड
अर्को लेख मेरा गाउँ झान्याई क्या ?
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

रौतहटमा आगलागी हुँदा २५ घर जलेर नष्ट

२०८१ पुष १५, सोमबार १०:०५ गते
राजनीतिसमाचार

सरकार र आन्दोलनरत यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन

२०८२ जेष्ठ १९, सोमबार १४:४६ गते
अर्थ-वाणिज्य

‘एमसीसी’ अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि पुनः ठेक्का आह्वान

२०८१ मंसिर १२, बुधबार १४:०६ गते
डोटीसमाचार

डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

२०८२ मंसिर १५, सोमबार १०:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?