यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाको टेक्सासमा बाढी अपडेट : ज्यान गुमाउने सङ्ख्या १ सय ४ पुग्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाको टेक्सासमा बाढी अपडेट : ज्यान गुमाउने सङ्ख्या १ सय ४ पुग्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

अमेरिकाको टेक्सासमा बाढी अपडेट : ज्यान गुमाउने सङ्ख्या १ सय ४ पुग्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २४, मंगलवार १०:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अमेरिकाको टेक्सासमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४ पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार धेरै मानिस अझै हराइरहेका छन् । ज्यान गुमाउनेहरूमा क्याम्प मिस्टिक नामक ख्रीष्टियन बालिकाहरूको ग्रीष्मकालीन शिविरका २७ बालिका र कर्मचारी पनि छन् ।

अझै १० बालिका र एक जना शिविर परामर्शदाता हराइरहेका खबरमा उल्लेख छ । उनीहरुको खोजीका लागि उद्धारकर्मी खटिएका छन् । अमेरिकी मौसम सेवामा भएको बजेट कटौतीलाई यो घट्नासँग जोडेर अमेरिकी सरकारको आलोचना भइरहेको छ । तर ह्वाइट हाउसले आलोचनालाई अस्वीकार गर्दै यस घटनालाई प्राकृतिक प्रकोप भनेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
अर्को लेख रसुवा बाढी अपडेट : तीन प्रहरीसहित १५ जना बेपत्ता, ९ को उद्धार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, तीन घाइते

२०८२ फाल्गुन १४, बिहीबार १२:४१ गते
खेलकुद

नेपाल पहिलोपल्ट नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा : आज पाकिस्तानसँग खेल्दै

२०८१ मंसिर १६, आईतवार ०९:२२ गते
राजनीति

भ्रमणले नेपाल-भारत आपसी सद्भाव अभिवृद्धि भएको छ : परराष्ट्रमन्त्री

२०८१ भाद्र ६, बिहीबार १९:२५ गते
राष्ट्रिय

इलाममा एक युवतीको शव गाडिएको अवस्थामा फेला, श्रीमान पक्राउ

२०८१ चैत्र १५, शुक्रबार १०:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?