यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ऐश्वर्य क्याम्पसमा प्राध्यापक संघको नयाँ कार्यसमिति चयन, सभापतिमा सह प्रा. अवस्थी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ऐश्वर्य क्याम्पसमा प्राध्यापक संघको नयाँ कार्यसमिति चयन, सभापतिमा सह प्रा. अवस्थी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

ऐश्वर्य क्याम्पसमा प्राध्यापक संघको नयाँ कार्यसमिति चयन, सभापतिमा सह प्रा. अवस्थी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ३०, शनिबार १०:४२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –ऐश्वर्य बहुमुखी क्याम्पसका प्राध्यापकहरुको साझा संगठन पब्लिक क्याम्पस प्राध्यापक संघ (PUCTA) को सातौं अधिवेशनबाट

सह प्राध्यापक नारायण अवस्थीको अध्यक्षतामा नयाँ क्याम्पस इकाई कार्यसमिति सर्वसम्मत रुपमा छनौट गरिएको छ।

नयाँ कार्यसमितिमा सभापती: सह प्रा. नारायण अवस्थी, उपसभापतीः सह प्रा. ओम प्रकाश पाण्डेय, सचिवः उप प्रा. गोविन्द राज उपाध्याय, कोषाध्यक्षः उप प्रा. चेतराज भट्ट र उपसचिवः उप प्रा. देवराज ओझा चयन भएका छन्। 

यस्तै कार्यसमितिको सदस्यमा सह प्रा. पुष्पराज पाण्डेय, सह प्रा. चन्दा पाठक, उप प्रा. कौशिल्या सापकोटा, उप प्रा. मुकेश चन्द, उप प्रा. हरि प्रसाद भट्ट र उप प्रा. आनन्द प्रकाश जोशी चयन भएका छन्। 

सङ्घका निवर्तमान सभापती खेमराज पन्तको अध्यक्षतामा चैत २३ गते सम्पन्न सँगको सातौं अधिवेशनमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष नृप बहादुर वडको प्रमुख आतित्यथा रहेको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि लगायत विशिष्ट अतिथिद्वय क्याम्पस प्रमुख धर्मदेव भट्ट तथा ऐश्वर्य विद्या निकेतनका नि. प्राचार्य सञ्जय कुमार पन्तले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन्। 

सङ्घकाका केन्द्रिय सदस्य एवं सह प्राध्यापक रघुविर भट्टले स्वागत मन्तव्य दिँदै प्राध्यापक संघको काम, कर्तव्य, अधिकार र क्याम्पसको विकास तथा यसको भूमिकाको बारेमा चर्चा गरेका थिए।

उक्त कार्यक्रमको सञ्चालन प्राध्यापक संघका सचिव सह प्राध्यापक ओम प्रकाश पाण्डेयले गरेका थिए।

यसैगरी सह प्रा. धर्मदेव भट्ट, सह प्रा. नरेश पन्त, सह प्रा. रघुविर भट्ट, सह प्रा. खेमराज पन्त, सह प्रा. लीलाधर सापकोटालाई केन्द्रीय प्रतिनिधि चयन गरिएको छ।

अघिल्लो लेख धनगढीको एरिष्टो स्कुलले सात किसिमका छात्रवृत्ति दिने
अर्को लेख नयाँ शैक्षिकसत्रका लागि सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो, नपुगेमा सम्पर्क गर्न जनक शिक्षाको अनुरोध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीसुदूरपश्चिम प्रदेश

अध्यादेश सर्वसम्मतले स्वीकृत

२०८१ श्रावण २९, मंगलवार १७:४३ गते
कैलालीसमाचार

कैलालीमा एक सुत्केरी महिला मृत फेला, नवजात शिशु शकुशल

२०८२ असार ६, शुक्रबार १०:२७ गते
कैलालीसमाचार

कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने

२०८२ भाद्र २८, शनिबार १२:४६ गते
कैलालीसमाचार

धनगढी र भजनी भन्सार छलीका सामान बरामद

२०८२ असार १९, बिहीबार १०:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?