यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मानव सेवा आश्रमको महायज्ञबाट चार करोड ८३ लाख सङ्कलन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मानव सेवा आश्रमको महायज्ञबाट चार करोड ८३ लाख सङ्कलन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

मानव सेवा आश्रमको महायज्ञबाट चार करोड ८३ लाख सङ्कलन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २, शुक्रबार १२:२० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः मानव सेवा आश्रम, धनगढी शाखाले आयोजना गरेको श्रीमद्‍भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा चार करोड ८३ लाख रुपैयाँ दान सङ्कलन गरिएको छ।

सरकारी निकाय, जनप्रतिनिधि, निजी क्षेत्र, विभिन्न व्यक्तिबाट आश्रमलाई सो रकम प्राप्त भएको हो। मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माणका लागि श्रीमद्‍भागवत महायज्ञ आयोजना गरिएको थियो। महायज्ञमा चार करोड ८३ लाख रुपियाँ दान सङ्कलन भएको आश्रमले बताए।

महायज्ञको अन्तिम दिन ४७ लाख रुपियाँ सङ्कलन भएको जनाइएको छ। दाताहरूको उत्साहजनक दानले सुदूरपश्चिमलाई सडक आश्रित सहयोगापेक्षी सडक आश्रित प्रदेश बनाउन सहयोग पुग्ने आश्रमका अध्यक्ष रामजी अधिकारले बताए।

श्रीमद्‍भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद्‍भागवत कथा वाचन गरेका थिए।

ट्याग गरिएको:featured
अघिल्लो लेख कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नतिका लागि आजदेखि बन्द
अर्को लेख कैलालीका १३ स्थानीय तहहरूमा कार्यसम्पादन मूल्याङ्कनमा धनगढी पहिलो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा ३ जना फरार प्रतिवादी पक्राउ

२०८१ भाद्र १४, शुक्रबार ०९:१५ गते
अन्तर्राष्ट्रियसमाचार

यूएईको जेलमा रहेका १२० जना नेपालीलाई आममाफी

२०८२ श्रावण १, बिहीबार १०:५० गते
समाचार

आश्विन शुक्ल सप्तमी: फूलपाती भित्र्याइँदै

२०८१ आश्विन २४, बिहीबार ११:२० गते
गृहराजनीतिराष्ट्रिय

प्रधानमन्त्रीमा ओलीको दाबी पेस

२०८१ असार २८, शुक्रबार २२:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?