यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरा मेडिकल कलेजमा थप दुई विषयको पढाइ सुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरा मेडिकल कलेजमा थप दुई विषयको पढाइ सुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरास्वास्थ्य-शिक्षा

डडेल्धुरा मेडिकल कलेजमा थप दुई विषयको पढाइ सुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २२, मंगलवार ११:१८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजमा आइतबारदेखि थप दुई सङ्कायको पढाइ सुरु भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको मेडिकल कलेजमा बिपिएच (ब्याचलर इन पब्लिक हेल्थ) र बिएस्सी नर्सिङ (ब्याचलर अफ साइन्स इन नर्सिङ) सङ्कायको पढाइ सुरु गरिएको हो ।

यी दुई विषय सञ्चालनको अनुमति पाएपछि मेडिकल कलेजले पठनपाठन सुरु गरेको हो । यसअघि गत वर्षदेखि कलेजले बिएस्सी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) को पठनपाठन सुरु गरेको थियो । मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीका अनुसार कलेजले बिपिएचमा १० र बिएस्सी नर्सिङमा २० जनाको कोटा पाएको थियो तर अहिलेसम्म बिपिएचमा पाँच र बिएस्सी नर्सिङमा १८ जना विद्यार्थी भर्ना भएका छन् ।

१० जनाको कोटा रहेको बिएस्सी एमएलटीमा छ जना भर्ना भएको उनले बताए । गत वर्ष भने आठ जना भर्ना भएका थिए । मेडिकल कलेजका सहप्राध्यापक धर्मराज भट्टले दुई वर्षको अवधिमा तीन वटा कार्यक्रम पाउनु डडेलधुरा मेडिकल कलेजका लागि खुसीको क्षण भएको बताए ।

सरकारले डडेल्धुरा अस्पताललाई २०७८ माघ १० गते मेडिकल कलेजका रूपमा विस्तार गर्ने निर्णय गरेको थियो । एमबिबिएसको पढाइ सुरु गर्न भने डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पताल एक सय शय्यामा सञ्चालन हुँदै आएको छ ।

अघिल्लो लेख मेक्सिको र क्यानडालाई कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प
अर्को लेख गाउँमा गाडी पुगेपछि बाजुराका स्थानीय खुसी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

शिक्षक भक्त बहादुर मौनीद्धारा विद्यार्थीलाई सहयोग

२०८१ पुष १६, मंगलवार १९:४९ गते
कैलालीस्वास्थ्य-शिक्षा

प्रेरक वक्ता डा. तारा जी धनगढी आउँदै

२०८२ बैशाख १६, मंगलवार ०९:५० गते
गृहडडेल्धुराप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बाढी र पहिरोले ४८ जनाको मृत्यु, ५४ जना घाइते

२०८१ असार २३, आईतवार २२:३८ गते
कैलालीस्वास्थ्य-शिक्षा

विद्यार्थीको रोजाईमा धनगढीको ग्यालेक्सी कलेज, बीबीएकै शैलीमा ‘बीबीएस’

२०८१ श्रावण २६, शनिबार ०९:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?