यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि प्रदर्शनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि प्रदर्शनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि प्रदर्शनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ११, शुक्रबार १२:२५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ ।

दीपेन्द्र गौचनको लेखन र निर्देशन रहेको यो चलचित्रले फरक संस्कृतिमा आधारित प्रेमकथा र त्यसले निम्त्याउने सामाजिक चुनौतीलाई उजागर गरेको छ ।

चलचित्रको कथा मधेशी समुदायकी एक केटी र पहाडी समुदायका केटाबीचको प्रेम सम्बन्धमा आधारित छ । सामाजिक सञ्जालमार्फत जोडिएका यी दुई पात्रले फरक संस्कृतिमा आधारित समाजका विभिन्न चुनौती र उतारचढावको सामना गर्नुपर्दा आउने परिस्थितिहरूलाई कथाको केन्द्रबिन्दु बनाइएको छ ।

चलचित्रमा नाजिर हुसेनको मुख्य भूमिकासँग सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, अर्जुन पोखरेललगायतको अभिनय रहेको छ । अमितेष शाहको विशेष भूमिका समेत रहेको यस चलचित्रमा कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ ।

चलचित्रको छायाँकन अमर महर्जनले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् । चलचित्रको संगीत दीपेन्द्र गौचन, प्रवेश मल्लिक, र करुण थापाले तयार पारेका छन् ।

‘केटी हराएको सूचना’ ट्राई सिटी पिक्चर्सको प्रस्तुति हो । चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । कार्यकारी निर्माता नकिम उद्दिनले यो चलचित्र निर्माणमा योगदान गरेका छन् ।

चलचित्रले प्रेम, सामाजिक अन्याय, सांस्कृतिक विभाजन, र सहअस्तित्वको सन्देशलाई कलात्मक रूपमा समेटेको छ । यसले समाजमा जातीय तथा सांस्कृतिक विभाजनले प्रेम सम्बन्धमा ल्याउन सक्ने चुनौतीलाई देखाउँदै सकारात्मक संवादको शुरूवात गर्ने अपेक्षा गरिएको छ ।

अघिल्लो लेख सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो
अर्को लेख कञ्चनपुरमा चरेश बिक्री गरिरहेकी एक महिलासहित ४ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीति

प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्री हसनको भेट

२०८१ आश्विन १७, बिहीबार १४:५५ गते
अर्थ-वाणिज्य

सुनको मूल्यमा नयाँ रेकर्ड

२०८१ भाद्र २६, बुधबार १३:४५ गते
राष्ट्रिय

प्रधानमन्त्रीको निर्देशन : दुई लेनभन्दा साना सडक नबनाउनुस्

२०८१ श्रावण २०, आईतवार १९:२४ गते
राष्ट्रिय

हिउँदे वर्षा शुरू : सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात

२०८१ मंसिर २५, मंगलवार ०७:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?