यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एन्फा महिला लिग : आज एपीएफ र आर्मी भिड्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एन्फा महिला लिग : आज एपीएफ र आर्मी भिड्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

एन्फा महिला लिग : आज एपीएफ र आर्मी भिड्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २७, शनिबार १०:२५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : एन्फा महिला लिग फुटबलमा शनिबार विभागीय डर्बी खेल हुँदैछ।

लिगको अन्तिम चरणको खेलअन्तर्गत अपराह्न १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा लिग लिडर एपीएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको हो।

पछिल्ला खेलमा यी दुवै टोली अपराजित छन्। बुधबार भएको खेलमा विभागीय टोली आर्मीले वालिङ नगरपालिकाविरुद्ध १२–० गोलको जित निकालेको थियो। यस्तै एपीएफले पनि वालिङविरुद्ध ९-० गोलको फराकिलो जित निकालेको थियो। यस्तै एपीएफले पुलिसविरुद्ध ६-० गोलको जित निकालेको थियो। महिला लिगमा उत्कृष्ट लयमा देखिएका यी दुवै टोलीको यो खेल सनसनीपूर्ण हुने अनुमान गरिएको छ।

शुक्रबार भएको खेलमा बागमती युथ क्लबले पहिलो जित निकालेको थियो । उसले वालिङ नगरपालिकाविरुद्ध २-० गोलको जित निकालेको हो ।

अघिल्लो लेख अमेरिकाले रूसमाथि लगायो अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध
अर्को लेख टीकापुर पार्कमा रहेको वीरेन्द्र विश्राम वाटिकामा सर्वसाधारणका लागि प्रवेश खुला गरिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

आईपीएल क्रिकेटमा बेङ्गलुरुले चेन्नईलाई ५० रनले हरायो

२०८१ चैत्र १६, शनिबार ०९:५२ गते
खेलकुद

नेपाल र म्यानमारको भिडन्त आज

२०८१ फाल्गुन ११, आईतवार ०९:१६ गते
खेलकुदसमाचार

त्रिकोणात्मक टी–२० शृङ्खलामा आज जिम्बाब्वे र न्युजिल्यान्ड खेल्दै

२०८२ श्रावण २, शुक्रबार १०:३१ गते
खेलकुदसमाचार

वेस्ट इन्डिजसँग एक खेल अगावै इंग्ल्यिान्डले जित्यो टी–२० शृङ्खला

२०८२ जेष्ठ २६, सोमबार १०:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?