यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मेयर हमालको स्वास्थ्य अवस्था बुझ्न मन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मै निवास पुगे
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मेयर हमालको स्वास्थ्य अवस्था बुझ्न मन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मै निवास पुगे
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

मेयर हमालको स्वास्थ्य अवस्था बुझ्न मन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मै निवास पुगे

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १४, आईतवार ११:१३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःधनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार हुँदै गएको छ।

मेयर हमालको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न नेता, सांसद, मन्त्री, प्रधानसेनापति, पूर्व मन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मै हमालको निवास पुगेका छन्। हिजो मात्रै पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हमालसँग भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

माओवादी केन्द्रद्वारा कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित सभाका लागि यहाँ आएका दाहालले हमालको धनगढीस्थित निवासमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। यस्तै शनिबार नै परराष्ट्रमन्त्री आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, मुख्यमन्त्री कमलबहादुर शाह, प्रधानसेनापति अशोकराज सिग्देलले समेत भेटघाट गरेका छन्।

नगरप्रमुख हमालको स्वास्थ्य अवस्था बुझ्न चर्चित भारतीय टेलिश्रृंखला ‘महाभारत’मा कृष्णको भूमिका निर्वाह गरेका अभिनेता नीतिश भारद्धाज लगायतका व्यक्तिहरु हमालको निवासमा पुगेका छन्। नगरप्रमुख हमालको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ। मंसिर २१ गते उनलाई मष्तिष्कको पक्षाघात भएपछि भारतको दिल्लीस्थित म्याक्स सुपरस्पिसियालिटी हस्पिटलमा उपचार गरिएको थियो।

उपचारपछि क्रमसः स्वास्थ्यमा सुधार भएपछि एक साताअघि उनी धनगढी फर्किएका छन्। हाल आफ्नै घरमा चिकित्सकको निगरानीमा रहेका नगरप्रमुख हमाल सामान्य बोलचाल गर्न र सहयोगीको सहारामा आँगनमा हिँड्डुल गर्न थालेका छन्। उनलाई भेट्न र स्वास्थ्यलाभको कामना गर्न दैनिक घुइँचो लाग्ने गरेको छ। उनले केही दिन आराम गर्नुपर्ने अवस्था रहेको र चाँडै सञ्चो भएर काममा फर्किने उनले विश्वास गरेका छन्। नगरप्रमुख हमाल स्वतन्त्रबाट निर्वाचित भएका थिए।

अघिल्लो लेख बुर्तिवाङमा ५० शय्याको अस्पताल
अर्को लेख सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीति

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरबका आयोजनाको ब्रिफिङ लिने

२०८१ मंसिर ९, आईतवार ०९:२९ गते
अन्तर्राष्ट्रियसमाचार

भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको देश बन्यो

२०८२ पुष १६, बुधबार १२:२८ गते
खेलकुद

युरो कप फुटबलको उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै

२०८१ असार ३०, आईतवार १३:०६ गते
राष्ट्रियसमाचार

साढे ६ लाखको सुपारी दिएर सफारी चालकको ह*त्या, ७ जना पक्राउ

२०८२ मंसिर २२, सोमबार १२:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?