यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १४, आईतवार १०:४० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् ।

आजको पहिलो खेलमा नेपाली समय अनुसार राति सवा ८ बजे साविक विजेता म्यानचेस्टर सिटी र लेस्टर सिटीबीच खेल हुनेछ ।

अङ्कतालिकामा सिटी १८ खेलमा २८ अंकसहित तालिकाको सातौँ स्थानमा छ । सिटी शीर्षस्थानको लिभरपुलभन्दा १४ अंकले पछाडि छ । लेस्टरसिटी समान खेलमा १४ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।

त्यस्तै राति पौने ९ बजे चार वटा खेल हुँदैछन् । यी खेल एभर्टन र नटिङघम फरेस्ट, क्रिस्टल प्यालेस र साउथह्याम्पटन, टोटनहम र उल्भ्स, फुलहम र बर्नमाउथबीच हुनेछ ।

त्यस्तै आज राति ११ बजे वेस्टह्याम र लिभरपुलले खेल्दैछन् । लिभरपुल १७ खेलमा ४२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । वेस्टह्याम १८ खेलमा २३ अङ्कका साथ तालिकाको तेह्रौ स्थानमा रहेको छ ।

अघिल्लो लेख अजरबैजानको विमान दुर्घटनामा रुसले माफी माग्यो
अर्को लेख अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

सुदूरपश्चिम रोयल्सलाई कुमारी जवको साथ

२०८१ कार्तिक २४, शनिबार २०:०६ गते
खेलकुद

धनगढीद्वारा महिला क्रिकेट खेलाडी र प्रशिक्षकलाई सम्मान

२०८१ मंसिर १०, सोमबार ११:२८ गते
खेलकुद

अर्जुन ट्रफीमा डडेल्धुराले धनगढीलाई ८ विकेटले हरायो

२०८१ माघ १९, शनिबार १८:५४ गते
खेलकुद

सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई दियो १२४ रनको लक्ष्य

२०८१ मंसिर २६, बुधबार १०:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?