यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आजदेखि हिउँदे वर्षा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आजदेखि हिउँदे वर्षा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

आजदेखि हिउँदे वर्षा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ८, सोमबार १०:०६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : हिउँदे वर्षा सोमबार शुरु हुने भएको छ।

पश्चिम नेपालबाट हिउँदे वर्षा शुरु हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका असरका कारण कर्णाली र सुदूरपश्चिमप्रदेशका तराईका भुभागदेखि पहाडी भूभागमा पनि आज राति भोलि हल्का वर्षा हुनेछ। उच्चपहाडी तथा हिमाली भेगमा वर्षासहित हिमपात हुनेछ । गण्डकी प्रदेशका उच्च भेगमा समेत हिमपात हुने मौसमविद् अधिकारीले जानकारी दिए।

काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको अधिकारीले बताए। यो प्रणालीले अन्य प्रदेशमा पनि मौसम बदली हुने तर पानी नपर्ने उनको भनाइ छ।

यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउने तर पूर्वी नेपाल सम्म नपुग्ने महाशाखाले जनाएको छ। बिहान तराई र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ।

अघिल्लो लेख पाकिस्तानमा २० लाख बालबालिकामा कुपोषण
अर्को लेख रवि लामिछाने हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव

२०८२ भाद्र २५, बुधबार १५:१५ गते
राष्ट्रिय

तस्करीमा स्कुल बस प्रयोग

२०८१ श्रावण ५, शनिबार १४:२९ गते
राष्ट्रियसमाचार

मेची भन्सार कार्यालय : छुर्पीको निर्यात बढेसँगै साढे ४८ करोड बढी कारोबार

२०८२ पुष २३, बुधबार ११:३८ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

२०८१ कार्तिक ४, आईतवार १७:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?