यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिसो बढेपछि हुम्लाका विद्यार्थी हिउँमै बसेर पढ्न बाध्य
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिसो बढेपछि हुम्लाका विद्यार्थी हिउँमै बसेर पढ्न बाध्य
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

चिसो बढेपछि हुम्लाका विद्यार्थी हिउँमै बसेर पढ्न बाध्य

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २७, बिहीबार १३:५६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

हुम्ला –हुम्लामा हिउँ पर्न थालेपछि केही दिनदेखि त्यहाँका विद्यार्थी हिउँमै बसेर पढिरहेका छन् ।

हिउँ परेर चिसो अत्यधिक बढेपछि विद्यार्थी कोठा बाहिर हिउँमै घामताप्दै पढिरहेका हुन् । सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको जनाएको छ ।

विद्यालयका अनुसार कक्षाभित्र चिसो हुने भएकाले विद्यालयका सबै कक्षाबाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको हो । हिमपातका कारण चिसो बढेकाले चौरमा राखेर पढाउनुको विकल्प नभएको शिक्षक यज्ञबहादुर शाहीले बताए । विद्यालयले चौरमा बालविकासदेखि कक्षा दशसम्मका झण्डै तीन सय विद्यार्थीलाई राखेर पढाइ सञ्चालन गरिरहेको छ ।

हुम्लाका सबै विद्यालयमा यो शैक्षिक सत्रको अन्तिममा पढाइ भइरहेको छ । पुस पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन हुन लागेको छ ।

यसैबीच हिमपातले चीनसँगको सिमाना जोडिएको हिल्सा नाका बन्द भएको छ । गएको सोमवार बिहानैदेखि भएको हिमपातको कारण चार हजार छ सय ७० मिटर उचाइमा रहेको नारा नाकामा बाक्लो हिमपात भएपछि हिल्सा आउजाउ गर्ने सडक अबरुद्ध भएको हो ।

बीस किलोमिटर सडकमा बाक्लो हिउ जमेको कारण सडक बन्द भएको प्रहरी निरीक्षक सरोज कँडेलले बताए ।

अघिल्लो लेख सुपर ओभरमा पुगेको खेलमा विराटनगरलाई हराउँदै पोखरा विजयी
अर्को लेख हुम्लाको सिमकोटमा बालगृह निर्माण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान : सुन तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघ्यो

२०८२ आश्विन २०, सोमबार १५:४१ गते
राष्ट्रियसमाचार

सेबोन अध्यक्ष श्रेष्ठका बारेमा प्रकाशित समाचार हटाउन अदालतको अल्पकालीन आदेश

२०८२ जेष्ठ २८, बुधबार ११:५० गते
राष्ट्रिय

सरकारसँग नौ बुँदे सहमतिसँगै शिक्षकहरु विद्यालय फर्किँदै : भोलिदेखि शैक्षिक गतिविधि नियमित हुने

२०८२ बैशाख १८, बिहीबार १०:४० गते
राष्ट्रियसमाचार

प्रदर्शनमा तोडफोड/आगजनी गर्ने र जेनजी भन्दै धम्क्याउनेहरु पक्राउ पर्दै

२०८२ आश्विन ३०, बिहीबार १०:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?